Archive for April, 2014

भूमिका : राज्यद्दारा बेपत्ता पारिएको आफ्नो छोराको राज्यद्दारा क्षतिपूर्ति रकम लिन जाँदा एक बुढा बाबुले माड्साबको चियासँग गर्नु परेको साक्षात्कार तथा माड्साबको हाकाहाकी चियारुपी भ्रस्टाचारको सामु नझुकी एक बाबुले गरेको छोरोको आदर्शको सम्मान यो कवितामा समेट्न खोजिएको छ ! 

माड्साबको चिया

माड्साब                                     tea money

हल्का मुस्कुराए

खैनी माड़ी बोले

केहि चियाखर्च मिल्थ्यो कि बा ?

 

बा !

यी शब्द नसुनेको नि बर्षौ बितेछन्

मिठो बोली ति माड्साबका

र नि किन तीर झैँ गडेंछन् ?

 

(more…)

social_media_image

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

>>1>> भर्चुअल दुनियाँमा आदर्शताको बिउँ छरी नभ्याउने त्यही मान्छेको जात रियल दुनियाँमा किन घाँसी भैदिन्छ ? जो घाँस काटेझै कुरा काट्न मात्र जान्दछ!

>>2>> लुते हुनुको फाइदा – माइक्रोमा अलिकति कम असजिलो गरी आधा नितम्ब अड्काउन सकिन्छ ••• अरु त उही – लुखास्त ! —  traveling to my flat.

>>3>> तिमी हाँसिन भन्छौ …… हसाँइ त साला याँ आफ्नो जिन्दगी भको छ!

>>4>> दिन-दहाडै बलि दिइने भद्रकाली कसरी भद्र भइन ? #confusion

>>5>> तिमी एक हल्ला फिज़ाउँ, म नि एक हल्ला फिज़ाउँछु ! तर तिम्रो हल्लाले बाजी मार्ने छ , थाहा छ – किनकि नराम्रो हल्ला चाडै फिज़िन्छ ! ठिकै छ तिम्रो हल्लाको कालो रंगले म बदनामी तिर धकेलिदै गर्दा मेरो हल्लाको सेतो रंगले तिम्रो छवी उज्यालो हुँदै जाओस् – शुभकामना ! —  feeling gossip town.

>>6>> तेरी झ्याम्पुतलीलाई झ्याम झ्याम बाजा बजाउन बैशाखमा राम्रो साईत छ भनी माँ ले आधा घण्टा खाईन फुनमा! मयुरी अब प्वाँख फिँजाउने हो त मेरा आँगनमा ?

>>7>>सुत झ्याम्पुतली सुत… यही सुताई सस्तो छ…च्याटै गरी उठीराने हो भने त #ncell bill मा~धुरी महँगो छ मेरी मयुरी! सुत ल! — छुच्चो बाहुन ^_^

(more…)

Social Media 1

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> देह बेचेर खानेहरु भन्छन् – हामी आत्मा बेचेर खान्छौ अरे !! —  feeling confused.

>>2>> Uff Teri Ada …….I Like The Way You Move
Uff Tera Badan … I Wana See You Nu**  🙂 

>>3>> महंगाई तिम्लाई मात्र
बढी आउँछ हर बर्षको अन्त
कारण देखाई बढाउँछौ भाडा चर्को
हामी चैं के मु* खोयाको बिर्को ??? —  feeling घण्टा घरभेटी.

>>4>> सत्य बोल्न बौलाहा नै हुनुपर्दोरहेछ अनि खुशी हुन महामुर्ख !!! —  feeling reality.

>>5>> Give me Wings .. Let me FLY !!!

>>6>> Thinking: How to not have a think of YOU!

>>7>> Sensation, Seduction & Ssshhhh S.^ !!!

(more…)

” यो संवाददाता अली अनौठो लाग्छ मलाई ” म फर्के लगत्तै ति युवती छेउकै साथीलाई भन्दै थिइन ।
एउटै प्रश्न बिभिन्न ब्यक्ति-बिशेषलाई सोधी तिनीहरुको विचारलाई केलाउन सार्‍हो मजा लाग्छ मलाई, मजा पनि किन नलागोस् फरक फरक कोणबाट हेर्दै दिइएका उत्तरहरु गन्दै जाँदा उत्तरका परिभाषा अनगिन्ती बनिदिन्छन्, जबकी प्रश्न हुन्छ मात्र एक ।

” हात मिलाउने अवसर पाउँदा को सँग मिलाउन चाहनुहुन्छ तपाईं ” यो चोटिको प्रश्न म आँफैलाई कता कता अनौठो लागिरहेको थियो ।

” एक यस्तो साथी जसको स्पर्शमात्रले म मा एक कम्पन ल्याओस् ” ति युवती, आंकाक्षालाई थाहा थियो शायद, म यस्तै भिन्न उत्तरलाई प्राथमिकता दिन्छु भन्ने र त नि उनका उत्तर यहाँ छन् ।

” धेरै भयो हात मिलाउने काम, भष्ट्राचार, विऋती,विसंगति,कुरीती को को सँग हात मिलाउने काम भएका छैनन् र ? अब बेला आएको छ हात धुने न कि हात मिलाउने ” एक २५ बर्षे युवा, आश्रयले यसरी उत्तर दिइरहदा म सोचिरहेको थिए, हैन! हरेक ब्यक्तिको अन्तरकुनामा एक बिमल निभा सुतिरहेको हुन्छ कि क्या हो ? घुमाउरो तर सोचनयोग्य उत्तर ठाउँमा दिने अनी सुतिहाल्ने फेरी । कती गजब हुँदो हो त्यो बिमल निभा सधैंभरी उठिरहदो हो त ?

” पहिले मेरो प्रश्नको उत्तर दिनु हुन्छ कि ? ” बानी लगायो भने अब संवाददाताले हरेक उत्तरदाताका प्रश्नमा अल्झिनुपर्ने हुन्थो तर अँह भन्न पनि त सकिएन ।

“भन्नुस्”
” एउटा आँखाले संसार देखिन्छ भन्दैमा अर्को आँखा फोड्ने कार्यलाई के भन्नुहुन्छ ?”

(more…)

परिस्थितीले हो वा नियतिले, एकपटक मरभुमी पुगेथें   peace
पानी पानी भन्दै प्यासी भइ यताउती दगुरेथें

तन्त्रै तन्त्रले जेलिएको सहि एक घडा के भेटेथें
सारा दिनको थकान एक चट् मै बिर्सेंथें

तिर्खाएको आँत, तर्सिरह्यो एक घुट्कोको
माकुराले के टोकेथ्यो, हाथबाट घैटा छुटी त गो

ओहो ! यि माकुरा किन, के का लागि यती बिध्न
फुटेको घैलाकै सहि के एक तुर्को पानी पाइन्न ???

SYMBOL :-
मरभुमी : विषम परिस्थिति
घडा : साम्य परिस्थिति
माकुरा : दल, शशस्त्र पार्टी
पानी : शान्ति

 

 

It’s your duty to burn off too..  2014-03-29 23.51.13

Ya, it’s your life and you are absolutely free to live as you want to. Whatever you do, it’s up to you but the moral of the life says that the effects from your life shouldn’t affect the life of others. You drink, ok, but you can’t make a noisy environment after drinking.

After the regular duty of office, while returning my mobile got a chance to snap a precious scene, street kids smoking. Here, smoking wasn’t a curiosity rather from where do they get cigarettes was my curious part. My enthusiasm got chilled when I came to know that it’s the thrown cigarettes that they use to pick up. In the conversation with them I also realized that to be a poor and orphan means what in actual. Not only that, the real footage of so called NGO got also cleared in mind.

Each one has life and free to live as he desires but this right should be obeyed in right manner. Unknowingly, the cigarette that you are throwing in burned stage is being used by others and it’s the kids who are using them.

(more…)