Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media
>>1>> भर्चुअल दुनियाँमा आदर्शताको बिउँ छरी नभ्याउने त्यही मान्छेको जात रियल दुनियाँमा किन घाँसी भैदिन्छ ? जो घाँस काटेझै कुरा काट्न मात्र जान्दछ!
>>2>> लुते हुनुको फाइदा – माइक्रोमा अलिकति कम असजिलो गरी आधा नितम्ब अड्काउन सकिन्छ ••• अरु त उही – लुखास्त ! — traveling to my flat.
>>3>> तिमी हाँसिन भन्छौ …… हसाँइ त साला याँ आफ्नो जिन्दगी भको छ!
>>4>> दिन-दहाडै बलि दिइने भद्रकाली कसरी भद्र भइन ? #confusion
>>5>> तिमी एक हल्ला फिज़ाउँ, म नि एक हल्ला फिज़ाउँछु ! तर तिम्रो हल्लाले बाजी मार्ने छ , थाहा छ – किनकि नराम्रो हल्ला चाडै फिज़िन्छ ! ठिकै छ तिम्रो हल्लाको कालो रंगले म बदनामी तिर धकेलिदै गर्दा मेरो हल्लाको सेतो रंगले तिम्रो छवी उज्यालो हुँदै जाओस् – शुभकामना ! — feeling gossip town.
>>6>> तेरी झ्याम्पुतलीलाई झ्याम झ्याम बाजा बजाउन बैशाखमा राम्रो साईत छ भनी माँ ले आधा घण्टा खाईन फुनमा! मयुरी अब प्वाँख फिँजाउने हो त मेरा आँगनमा ?
>>7>>सुत झ्याम्पुतली सुत… यही सुताई सस्तो छ…च्याटै गरी उठीराने हो भने त #ncell bill मा~धुरी महँगो छ मेरी मयुरी! सुत ल! — छुच्चो बाहुन ^_^
>>8>> किन बनिइन्छन् यस्ता चलचित्र जुन हलमा कतिखेर चढे र कतिखेर झरे कसैले चालै पाउँदैनन्, भित्ते पोष्टर नियाली हेर्दा मात्र यिनीहरूको अस्तित्व बोध हुनपुग्छ! #Namaste #Jaba_Jaba_Maya_Baschha #Tirkha #Nepali_Movie
>>9>> तिमी हल्ला फिज़ाउ या कुरा
ति त उडी जानेछन् पुरा
– मेरो मानसपटलबाट ! — at Jessy Penny.
>>10>> तपाइँले मलाई Phone त गर्नु भयो तर मेरो Twitter मा Message आएन नि? किन ?#dhamala_kinda_questions — reading Rishi Dhamala Jokes.
>>11>> नेपालीहरुले जसरि छक्का छक्का भनिराथे.. तपाइँले हान्न त सक्नु भएन नि ? किन ? बंगलादेशमा थिएनन् होला त ठमेलबाट लगेर हानेको भए नि हुन्थ्यो! #Dhamala_Jokes — reading ऋषि धमला जोक्स.
>>12>> सुको नपढी नि अहं पत्रकारहरुका साख झारी आफ्नो पद स्थायी तथा बर्चस्व दिगो कायम राख्न खप्पिस #धमलाको बुद्धिमताको भने कदर गर्नैपर्ने हुन्छ! — watching धमला.
>>13>> पढी खान देउ!
>>14>> मुल्यहीन जिन्दगीको अर्थहीन उपलब्धि – तिमी — reading and analysing YOU & I.
>>15>> मलाई आफ्नै देश मन पर्दैन।
कारण:
– कसैलाई जबरजस्ती आफ्नो बनाउन खोज्छौ #बुद्द
– आफ्ना तर अनपढहरुलाई Definition र Law मा फाँसी चढाउँछौ #दिलशोभा
– Social Media मा मात्र आदर्शवादी हुन खोज्छौ #दुइ_चरित्र #मेरै_पनि — feeling We.
>>16>> बाहिरी हाँसो मात्र बसन्त हुन्… हर मनमा केही न केही तुषारोपात त छ नै। — at The Basantapur Durbar Square.
>>17>> नेपालको Definition फेरिएको छ अचेल
ने – नेता
पा – पाल्ने
ल – लठुवा
नेता पाल्ने लठुवा देश – नेपाल — watching Politics, Power and People.
If You Liked the above Post then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for new post.