संघर्षरत त्यो दियो – आँखा चिम्लेर एक चोटि सोची हेर त ! त्यो दियो तिमी नै हो जो संघर्षरत छौ । अहिले सफलताको पथमा छौ भने पनि अतितमा त एक पटक थियौ नै । हैन त ???
ब्यवधानका हुरि चल्दा
जाग्दो, अझ जुर्मुराउँदो
आशाका किरण साथमा लिइ
निराशाका काला बादलबिच
निभ्दो , बल्दो
संघर्षरत – एक दियो ।
प्रकाश खोज्दछ त्यो
आफै भित्र छ ,जान्दैन बिचरो
आफ्नै छाँयासँग भागी हिड्छ
कति अज्ञानी – त्यो दियो ।
(more…)