Archive for March, 2014

न हातमा कलम न निधारमा परिचय र पनि कपालका घना बस्तिमा केही दगुरेझैं आभाष, शब्दै शब्दको जालोमा छट्पटिएको ‘केही’ निकासको अपेक्षामा जंगलै जंगल 6a00d834624bd669e2014e89aa8ee6970d-800wiभट्कीए जस्तो । यो शब्द ‘केही’ अनौठो रहेछ, केही न केही हरेकसँग हुने अनी बुझ्न नसके केही न केही को हुइने ।

‘पढाइ त सकियो, अब के गर्नुहुन्छ ?’
‘केही न केही त गरिएला नि’
‘कस्तो केही ?’
‘हेरुम !’

भनेपछि हरेक ब्यक्ती केही न केहीलाई लिएरै हिंडेको हुँदोरहेछ,कुनै पनि बेला त्यो ‘केही’ बिस्फोट भैदेला अनी त्यै ‘केही’ को भरमा केही न केही गरिएला भन्ने स्वर्णिम आशमा । त्यो ‘केही’ कहिले बिस्फोट होला त ? कसैका ‘केही’ जन्मिएदेखी नै चुच्चो निकाल्दै बसेका हुन्छन् त कसैका ‘केही’ खन्दा खन्दा लोद भएपछि बल्ल चुच्चो पसार्ने गरी लुकेका हुन्छन् । कुनै कुनैका चाँही बिस्तारै बिस्तारै आँफै समयसँगै घस्रन थाल्छन् अनी अनुकुल बातावरण पाउने बित्तिकै खरायो तालमा दगुर्न थाल्छन् ।

(more…)

हामीले देख्दै आएका, देखेर पनि वास्ता नगरिएका, वास्ता गरेर पनि कलमद्वारा नपोखिएका नेपाली आधुनिक समाजका चार दृश्य:-

पहिलो:-

पुषको पहिलो हप्ताको जाडो जाडो मौसम छ । साथी हुन् शायद, कुरा गर्दैछन् (हल्का कुइरो हुनाले प्रस्ट देखिएको छैन)
“जाडो छ हगि ?” मसिनो आवाज ।
” हो त! हात छाम त ” अली भारी आवाज ।
” बदमास ! छोड, कस्तो जाडो लाग्यो मलाई ”
“अब…… ” दुई ज्याकेट घस्रिदाको ख्यास्राक आवाज आयो ।
देखें, साइकल डोर्‍याँउदै गरेको एक केटो र सँगै हिड्दै गरेकी केटी अंगालोमा बाँधिएर ट्युशन(शायद) जाँदै थिए, पछाडि क्यारियरमा कक्षा ८ को किताब च्यापिएको थियो ।

दोश्रो:-

” पाँच अरु दिनु न ”
” ती बाट यि आको पच्चिस ! सधैं ओहोरदोहोर गरिन्छ हो भैया ”
(more…)

social-media-icons

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> जब कविताको भुत चढ़छ , तब कवि कान खोज्दै हिड्छ ! धन्न फेसबुकको भित्तो छ -नत्र तिमी कवि न्यूरोड पिपल बोटमा आते जाते बटुवालाई चिया खुवाईरा भेटिन्थ्यौ – केहि भट्याईरा भेटिन्थ्यौ !

कवितालाई जन्म दिने देवकी भलै तिमी हौ तर त्यसलाई हुर्काउने, सबैसँग परिचित गराउने यसोदा त फेसबुक नै हुन् !

यसर्थ फेसबुक मातालाई नमन ! —  feeling poetry

>>2>> मैले पिएकोमा रिस गर्नेहरू हो – पिएर त हेर पिउन झन् गार्‍हो छ, सहिद भएर जानेहरू हो – जिएर त हेर जिउन झन् गार्‍हो छ ! — feeling drunk at Maya pub.

>>3>> पीना तो हे सिर्फ एक बहाना
एक जरिया खुद को जानना
बडी मुस्किल तेरी यादोंको भूलना
कोशिस करते रहेंगे मगर
क्यूँ की जीना हे तेरे बगैर – ये जमाना — feeling drunk at Maya pub.

>>4>> हजार सपनाहरु चिप्लेटी खेल्छन मस्तिस्कमा
अनि बुकुर्सी मार्दै बिलाउछन क्षितिजमा !!!!
यसर्थ हजार सपनाहरूको माया लागेर आउँछ …. —  watching स्वप्नमहल at Mandala Theatre-nepal.

>>5>> पानी मैच्यांग कति बर्सिन सकेकी ? बर्षाउन नै मन भए वियर बर्साउ ! वियरले त्यति ज्यान लिदैन जति तिमी लिन्छौ हरेक साल ! #flood #landslide #jaundice —  feeling fed up with continuous disgusting rain fall ~ arrrghhhh.

>>6>> Even in my kundali it has written that nobody gona understand me .. so its okey for me that u will never understand me but i will understand you alwayz and if i stop to understand you in someday, then just do one understand that i am not okey with myself …. —  feeling OK.

>>7>> देखिन्छ बाटोमा कहिलेकाहिँ, गल्लिका भुस्याहा कुकुरहरु – तिनीहरुलाई नै भुक्छ्न जो एक सरो कपडा नि भारी बोकिराहुन्छन, फोहोरमैला टिपीराहुन्छन !

जब एउटा कुकुर त धनि गरिब फरक छुट्याउँछ … तिमी त मान्छे ! —  feeling feelingless.

(more…)

social-media-icons-hearts

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> साथीहरु फेरिएका छन् आजकल ! मोबाइल हैन – अचेल आफु नै गुनगुनाइञ्छ !

facebook का frn’s status कम – आफ्नै face अगाडिका frn’s mind पढीइञ्छ !

family के हो , गहिरिएर बुझिन थालिएको छ – घरबाट मात्र जो कल आइरहेको छ !

सधै आफुले नै कल गर्ने भएर होला – आफुले कल गर्न नसक्दा – कतैबाट कल नआउने रहेछ ! चिनिदैछ साथीहरु !

# Thank god at least sim got saved though phone got vanished with all numbers too ~ —  feeling like slipping of mobile in bathroom helping me to learn life, frn, family more clearlly.

>>2>> ये जहर हे .. जानता हुँ .. फिर भी पीता हुँ
क्युंकि में जानता हुँ .. जहर हि जहरको काट्ता हे
और तेरी यादोंकी जहरसे कहिँ गुना अच्छा हे ~ ये जहर — feeling drunk at Thamel.

>>3>> Okey ! I moved one step ahead .. me in the position of listening .. now u move ur one step .. and say what ur heart wanted to tell but u were feeling shy ! be brave and let me feel the feel ! waiting the words …

>>4>> मा ~ धुरी छौडीहरु !

झरीसके पछि बल्ल ब्यागमतीको कुना कुना हात पसारी १० ० /५०० को नोट निकाल्दै पछि खलासीले पैसा काटीसके पछि फेरी कार्ड छ भन्दै ढिलो गराउछन् गाडीहरु !

उनीहरु पो किन ढिलो भन्दा मुसुक्क दाँत देखाईदियो , बोसलाई हाइ सन्चो ! हामी चाहिँ के देखाउनु नि ? —  feeling वाहियातका छौडीहरु.

>>5>> शुक्र हे ~ शुक्रबार हे
शनि भी फनी हे

आइत से हफ्ते की शुरुवात
सोम से सुरु होता काम
मंगल बडा अमंगल
बुध तो हरबखत चुप
विही से भी खुश ना कोही
पर जव फिर शुक्र आई
तो हर जुबां समाई

की – शुक्र हे ~ शुक्रबार हे —  feeling Thank God It’s Friday.

>>6>> Why the whisky glass is transparent ?
~ to find out the color of whisky

lly , our heart is just like whisky & face is the glass .. what you are from internal .. u will be seen from ur face.. and lady like glass of steel .. can neva be seen what they frm inside  — feeling drunk at Maya pub.

>>7>> She – i am not like u ..म त उन्नति प्रगति गर्दैछु, बाबै ..

Me ~ हेर केटी ! तलाई नयाँ प्रगति कायम रहोस् 
प्रगतिको boyfriend पनि काम लागोस् 
काम मात्र हैन कामदेव को नि आशिष होवोस् 
प्रगतिको boyfriend सँग धित मरे बालै भएन आशिष जिन्दावाद बनोस् ! खुस् ?    —  feeling me ~ mehself.

(more…)

thumb_450_social-media-logos

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> मिसकलका झटाराहरु ~ रातको २ -२ बजे ! कल गर्यो – उताबाट मात्र सुँक्क सुँक्क आधा घण्टा ! झन्डै १२० सकियो ! महँगो छ माया ~ उत्तिक्कै महँगो #NCELL —  feeling like either i have to change the SIM or the RECEIVER .. what to do ??

>>2>> तिमीले त्यसरी मायाले मायाको कुरा गरिरहदा म आफु वेश्या भएको महसुस गरिरहेथें ! वेश्या – जो पुरुष स्खलित नहुन्जेलसम्म उसकी प्रेमिका हुन्छे ~ त्यसपछि अन्जान —  feeling like – is love, feel becoming so cheap ??

>>3>> Okey ! The Traffic Police can charge a Driver for not obeying the traffic rules .. bt who gave him that kind of authority to scold the driver using such harsh and disgusting words ?? — feeling down with the system after watching these kinda things each day in road.

>>4>> #झरी को कामै हो, झर्ने – कास ! तिमी नि झरिदिए हुन्थ्यो मस्तिष्कबाट — feeling झरी only wid ur memory , nt wid u.

>>5>> Is Gabbar a gay ?

If not , then why he alwayz ask

~ कितने आदमी थे ?? —  feeling Oops while watching sholey.

>>6>> I wana hate you MOM ! U taught me and gave me so much true love in ur lap that i am not being able to understand and tolerate the selfish love of this world .. dats y wana hate you meh mom ~ missing u badly —  feeling like mom should teach their childrens about fake love too to make them strong.

>>7>> गाडीमा महिला – भाइ ! यो महिला सिट हो – छोड्नुस त !
~ मलाई HIV छ , Cancer नि छ – साथमा Brain Tumor पनि ! न म महिला न अपाङ्ग ! मेरो सिट देखाउनुस , म छोडिदिन्छु

#reservation should be based on merits and for those who genuinely and sincerely deserves it —  feeling फोकटको महिला आरक्षण किन ?

(more…)

social-media (2)

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> जसको शरणमा पर्छु ,
उसैले लुटेपछि के लाग्छ !! — feeling a fuck.

>>2>> आफ्नै बारेमा सोच्न फुर्सद छैन यहाँ … र नि तेरो बारेमा सोची बस्दा धर नपाइने ?? भक् ~ जा – आजाद किया तुझे … frm meh mind – nd u deserve that too !! happy nw — feeling like encounter wid a real bitch.

>>3>> ईश्वरै बन्न सजिलो छ यहाँ , मान्छे बन्न त अति नै गाह्रो ! अदृश्य हौ – निस्कृय हौ – केहि नबोल – केहि नगर – ईश्वर बन ! मान्छे भएछि केहि बोलिन्छ , केहि गरिन्छ – पाच्य हुदैन सबैलाई – – अनि जनावरको निम्न कोटिमा झार आफुलाई # life , frnship n relation — feeling like a jerk sometimes ~ arrrghhhh.

>>4>> KTM रानी भाकी छिन् अचेल – – छिन् छिन् मा नुहाउछिन् – – तरो ताजा ~ सुकिलो हुनु पर्या छ मोरीलाई – – तर बाबुरामको सडक विस्तार अभियानले फेरी उस्तै हो हाम्री रानी को ताल !! — feeling झरी.

>>5>> ओ पिच्कौरे ! हिजो call किन नगर्र्या ?
~ तिमी के call girl हो र – call गर्न लाई ?? — feeling naughty wid lol.

>>6>> Wheneva i see ur pic, meh dimple becomes a wrinkle ~ u forgot me , bt i am nt being able —  feeling lonely.

>>7>> इस्से पहेले कि life तुम्हे खा जाए , तुम जिन्दगीको प़ी जाओ ! — feeling like me ~ meh life.

(more…)

6a00e5538e53f988340133ed8c45a0970b-500wi

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> Its good to be a naughty rather than to be a slutty !  🙂 !

>> 2>> फेरि आयो जाँठो vampire – ५ दिन खुन चुस्नलाई # सोमबार # weekdays

>>3>>  smetimes smiling needs jst a hug !! can i hug u ? 

>>4>> तिम्रा यादहरुको सन्नाटामा यो आत्मा चिच्याउछ रातभर ! # दुखेसो — feeling tired.

>>5>> Whateva boldness u show to people , in fact in you – u will alwaz have a soft nd kind heart # boldness in Nishabdh, Housefull – emotional in life # RIP to Jia Khan – bollywood actress !!! —  feeling sorry.

>>6>> A try to make one happie is a crime ? If not , then why most of the people tagged the try as a flirt and says its a crime ?? —  feeling lost.

>>7>> Hey ! U missed me ?
– Nope ! Neva !
Bt why ? 
– Becoz , usually we miss those persons whu are far away ! Bt u were alwaz in meh heart , so how i gonna ?  —  feeling loved.

(more…)

group of happy finger smileys with speech bubbles 2

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>>छल्किएका प्याला झैँ – छल्किन्छ जिन्दगी ! ओठसामु नपुग्दै – रित्तिन्छ जिन्दगी !! 😦

>>2>> Among ‘a lot of ppl’ – surrounded by ‘a few ppl’ – finally wid ‘almost no one’ !! # life

>>3>> बडो निर्दयी छ यो काठमाडौँ – दुनियाँको निद हराम गरि आफु चै कालो अन्धकार को सिरक ओढ़ी मस्त सुत्छ ! साला #

>>4>> यादका झरिहरु , सम्झनाका हिमपात अनि स्मृतिको पहिरो – यो बर्षातमा त मेरो घरबारै उठिवास हुने भो ! म्या ** स #

>>5>> मनको कुनै कोन्टीमा सेन्टी भै लुकेका – मेरा खुसीहरू !! 😦 !!

>>6>> केहि सोध्न खोज्छु म –

सुन्नुस न !
– Sorry ! Discotheque मा slipper लाउने सित म कुरा गर्दिन !
अनि म चैं slipper झैँ उदाङ्गो सोच भएको सित ! जुत्ता भन्दा त बढी तपाईको सोच गन्हायो, दाइ !

>>7>> i know life is busy .. full of busy .. bt frns are there to make the busy life to easy !! frn forever !!!  🙂 

(more…)

अक्षरहरु सापट लिई          shabda_th
शब्द एक बनाएँ
संसार आफ्नो सारा ठानी
त्यसमै बस रमाएँ

मेरो शब्द वाक्य बन्न
शहर पसेछ
सानो थियो ठुलो हुने
रहर जाँगेछ

साना आँखा ठु~ला सपना
सपना किन्ने ती महत्वाकांक्षी चाहना
चाहनाको धरातल बिपनाको गहिराई
डुबुल्की नि मार्यो, बहानाको पर्दा लगाई

(more…)