![]() |
Sankalpa Pokharel |
२ बज्नै लागेको घडीको सुइले संकेत दिइसकेको छ । मेरो साथी संजय चियाको चुस्की सँगै घडिमा नजर लाउँदै छ म भने उसले चाल नपाउने गरी अर्को टेवलमा रहेकी युवती, जो अन्य दुई पुरुष मित्रसँग चुरोटको मजा लिदैछिन्, मा एकटक छु । चुरोट पिउनु उनको स्वतन्त्रताको कुरा हो , थाहा छ र पनि मन अनायसै छक्क परेर वाल्ल हुन गएपछि कस्को के लाग्छ र ??
![]() |
Sankalpa Pokhrel, Top GRE scorer of Nepal(1470) |
भनिन्छ पहिरनले व्यक्तिको व्यक्तित्व दर्शाउँछ । कुनै पेशासँग सम्बन्धित व्यक्ति पेशैसँग सम्बन्धित पहिरनमा रहे त्यसले व्यक्तित्व निखार्छ । तर त्यसमा अलिक असहमति हुदै यि GRE Instructor भन्छन् “ यदी जंकी पहिरन भित्र कुनै अर्कै व्यक्तित्व भेटिइन्छ भने उप्रतिको आकर्षण अझ बढेर जान्छ । GRE भाषामा मानिसको चरित्र दुइ शब्द Anima(भित्री जंगली) र Persona (बाहिरी व्यक्तित्व) को संयोजनबाट बनेको हो । Personality भन्ने चिज यै persona को developed form हो भने मानिसको भित्री मन जहिले नि animal form तिर झुकी Informal Way लाई मन पराउने हुन्छ । त्यसैले त औपचारिकता देखावटी रुपमा सिमित हुन्छ भने अनौपचारिकतामा दिल खोलेर हाँसिइन्छ नि ।”