Sweet + Interesting Facebook Status || Twitter Tweet Collection @ Social Media
>>1>> काठको मन भएकाहरुलाई मान दिने – काठमान्डु — feeling injustice.
>>2>> हरेर लगेकै सही सीतालाई पवित्र राखेको रावणको हामी एक अंश नि कदर गर्दैनौ तर आफ्नै पत्निको चरित्रमाथि शंका गर्ने रामको भने जयजयाकार गर्छौ #नवमी
>>3>> मान्छे चिन्ने भन्दा नि चिनीई राख्दा चै राम्रो होला कि ?
>>4>> A Logophile – A lover of Words — reading Poem’s in my own word’s in Bhaktapur.
>>5>> बाँच्यो जो जिन्दगी… मात्र यादको
बन्यो त्यो अभागी … पात्र दयाको
# या-द = द-या — feeling Memories Should be Memories… Not the life.
>>6>> मनका भावाना कुनै डिपार्टमेन्ट स्टोरमा राखिएका सामान झै भए-जो नि आयो…छोएकै छ…चलाएकै छ…Judge गरेकै छ…मैलाएकै छ! — listening to What i really feel.
>>7>> 2071 = 2+0+7+1 = 10 अर्थात Digital भाषामा कि ON कि OFF… Life & Success नि… कि वार कि पार #Determination — feeling New Year Resolution.