Movie in Mind, Media Online – 4

Posted: November 3, 2014 in नेhe Status

Movie-Review-Icon

Naughty Nine Status Related with Movie

 

  1. हाँसो त उठ्छ तर फिलिम हेरेर हैन फिलिमप्रति उठिदिन्छ र पो बर्बाद! —  watching ब्रेक फेल – Comedy Movie.
  2. पुरापुर लुगामा अभिनय राम्रै देखिने रहेछ…त फेरी उत्ताउलो अभिनय गरी सेता तिघ्रा किन देखाउनु परेको हो रेखा दिज्युलाई? बुझिएन! —  watching मालतिको भट्टी.
  3. घिसिपिटी story घिसिपिटी acting… Prajwal Giri’s act slightly OK & plz Sushma Karki be remain Item Girl —  watching बाउन्सर
  4. भएभरको Sex देखाई फेरी उनिहरु नै लास्टाँ अर्ति दिन पछि पर्दैनन्। हाय रे नेपाली सिनेमा! watching Nep Movie – A.T.M.

 

Intermission

  1. हामी जे को बलबुतामा आफ्नो पुरुषार्थ देखाउँछौ, त्यो नै हाम्रो सबैभन्दा ठुलो कमजोरी हो। त्यसैमा प्रहार गरे हुन्छ – आफ्नो सुरक्षा निम्ती।#Awareness_against_Rape watching That Day After Everyday.
  2. कलेज छ… Class छैन, Teacher छैन
    छन् त – बुढाखाडा Student
    अनि
    Sequence नमिलेका एक पछि अर्को आउने भावरहित Scene हरु
    — watching I’m ईन love.
  3. एक फूल तीन माली
    मायाको बल्छी, जेठानको जाली
    इन्टरनेटको जमाना, विदेशदेखी चिठ्ठी
    बेतालको सुसेली, बज्दैन सिठ्ठी
    — watching के म तिम्रो साथी बन्न् सक्छु ?
  4. अमेरिकी सपना
    छरिएका चाहना
    अंपाग म
    watching American Sapana.
  5. मनोज पंडित चलचित्रमा Research, अध्ययन + Hardwork हुन्छन् – मनपर्ने पक्ष
    तर चलचित्र…
    चलचित्र कम Documentry ज्यादा लागिदिन्छन् – बिँझाउने पक्ष
    — watching DASDHUNGA “दासढुंगा”.

If You Liked the above Post then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for new post.

Leave a Reply using mail or your social media FB, Twitter etc.