Naughty Nine Status Related with Movie –
- नेपाली चलचित्र: फाइदा – हेरुञ्जेल दिमागको 1% को नि काम हुन्न… बेफाईदा – हेरेपछि दिमागको 99% ले काम गर्न छोड्छ! — watching Nepali movies.
- गीत तथा शब्द चयन बेजोड रहने विकास आचार्य आफ्ना हरेक मुवीमा मान्छे किन मार्छन् ? — watching नाइ नभन्नु ल २ “अष्ट्रेलिया”.
- लाख कोशिश गरुँ… र नि नेपाली फिलिम हेर्दा न फिलिम हेरेको आभाष गर्न सकिन्छ न feel गर्न नै — watching ओम.
- From directional and cultural point of view… Just a word muahhh —
watching नुमाफुङ.