Naughty Nine Status Related with Movie –
- हाँसो त उठ्छ तर फिलिम हेरेर हैन फिलिमप्रति उठिदिन्छ र पो बर्बाद! — watching ब्रेक फेल – Comedy Movie.
- पुरापुर लुगामा अभिनय राम्रै देखिने रहेछ…त फेरी उत्ताउलो अभिनय गरी सेता तिघ्रा किन देखाउनु परेको हो रेखा दिज्युलाई? बुझिएन! — watching मालतिको भट्टी.
- घिसिपिटी story घिसिपिटी acting… Prajwal Giri’s act slightly OK & plz Sushma Karki be remain Item Girl — watching बाउन्सर
- भएभरको Sex देखाई फेरी उनिहरु नै लास्टाँ अर्ति दिन पछि पर्दैनन्। हाय रे नेपाली सिनेमा! —
watching Nep Movie – A.T.M.