Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media
>>1>> अलिकति फरक कोणबाट हेर्ने हो भने Ice-Cream खुवाई आफैमा एक Vulgarity हो।
हेराई र सोचले नै Define गर्छ हर कुरालाई।
— watching One with Ice-Cream.
>>2>> हुन त फूल एउटै हो तर नि धनीको घरमा ज्यास्मीन नै शोभा दिन्छ अनि गरिबकोमा चमेली नै! — feeling difference.
>>3>> बिना कारण रिसाउनेको कमी छैन यहाँ
आखाँमा त द्धेष छ, नमी छैन त्यहाँ — feeling insecure.
खरेल – खरो काम
जनता – सिस्नुको झ्यांग ………. तरकारी बनेर धेरै नै पोसियो। अब बन्ने हो सिस्नुपानी…दिने हो झ्याम झ्याम —

>>5>> Even though jam eats our lots of time, we know how to manage the time! #Kathmandu #jam #traffic #life
Ncell का User नि Looser – पैसा काटी दरिद्र बनाउँछ —

>>7>> तिमी यसरी हतारिदो छौ कि मेरो मौसमी सुन्दरताले नि लोभ्याउन्नन्! #Nature #People
गाडि गन्दा २५
अझ शिक्षिका भन्छिन – ५० ज्यादा जुन एकसाथ छुट्छन
कति जन्माउन सकेका हुन के बच्चाबुच्ची
भयो आफु त नजन्माउने, बिहे नि नगर्ने
#समाजकल्याण —

>>9>> केटीहरुको Cricket Vs Football मा मनपर्ने Football नै होला शायद
– खेल नबुझेनि खेलाडीको Thigh हेर्न पाइन्छ।
#Being_Naughty #Sorry
>>10>> खेल – सिम्रीक राम्रो
खेलाडी – हेन्सी कालो
जर्सी – पहेलपुर आची
#WorldCup #Brazil
>>11>> कोही गर्छन स्ट्याटस अपलोड कोही गर्छन ट्विट
स्ट्याटसजति गुलिया लाग्छन ट्विटजति स्विट
>>12>> दिमाग सद्दे नै छ त… किन जान लागेको विपश्यना अरे! हरि शरणम… म चुप लागेकै बेश! — feeling speechless
उसँग भएको नयाँ फिलीम
झोले
नाई नभन्नु ल २
हलमै नलागेको – मुखौटा
तर
Only playable in DVD player
Not at Laptop
#झुक्याई कि #सत्यता ? —

>>14>> सिट एउटै आफ्नो हुन्न… नाम चै खुपै माई-क्रो रे। हसाँउछन यार — traveling to The Road that goes Nowhere.
>>15>> महिला बर्चस्व! Female = Media Covered King #media #feminism
>>16>> अर्ज किया हे!मे भि जवां तुँ भि जवां
मेरा भि खुन गरम तेरा भि खुन गरम
…इजाजत हो तो मिलके इसे ठंडा करे ?
#Copied #Sakil
>>17>> जिन्दगी नै र्याइ र्याइ र झ्याइ झ्याइ भएको बेला माइक्रोले नि झ्याउरे गीत मात्र लाउँछ यार! — traveling to somewhere.
If You Liked the above Post then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for new post.