Set of Sweet 17 Status – 9

Posted: July 1, 2014 in नेhe Status

Business-Social-Media

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

>>1>> अलिकति फरक कोणबाट हेर्ने हो भने Ice-Cream खुवाई आफैमा एक Vulgarity हो।
हेराई र सोचले नै Define गर्छ हर कुरालाई।
— watching One with Ice-Cream.

>>2>> हुन त फूल एउटै हो तर नि धनीको घरमा ज्यास्मीन नै शोभा दिन्छ अनि गरिबकोमा चमेली नै! —  feeling difference.

>>3>> बिना कारण रिसाउनेको कमी छैन यहाँ
आखाँमा त द्धेष छ, नमी छैन त्यहाँ
 —  feeling insecure.

>>4>> बामदेव – बिचार बाम
खरेल – खरो काम
जनता – सिस्नुको झ्यांग    ……….
तरकारी बनेर धेरै नै पोसियो। अब बन्ने हो सिस्नुपानी…दिने हो झ्याम झ्याम feeling Bamdev Vs Kharel.

>>5>> Even though jam eats our lots of time, we know how to manage the time! #Kathmandu #jam #traffic #life

>>6>> NTC का User नि Looser – नेट नलागी दिक्क बनाउँछ
Ncell का User नि Looser – पैसा काटी दरिद्र बनाउँछ
looking for Better & Cheap Comm. Company.

>>7>> तिमी यसरी हतारिदो छौ कि मेरो मौसमी सुन्दरताले नि लोभ्याउन्नन्! #Nature #People

>>8>> St. Maries स्कुलमा छुट्छी भाको
गाडि गन्दा २५
अझ शिक्षिका भन्छिन – ५० ज्यादा जुन एकसाथ छुट्छन
कति जन्माउन सकेका हुन के बच्चाबुच्ची
भयो आफु त नजन्माउने, बिहे नि नगर्ने
#समाजकल्याण
feeling बिहे नगर्ने बहाना.

>>9>> केटीहरुको Cricket Vs Football मा मनपर्ने Football नै होला शायद
– खेल नबुझेनि खेलाडीको Thigh हेर्न पाइन्छ।
#Being_Naughty #Sorry

>>10>> खेल – सिम्रीक राम्रो
खेलाडी – हेन्सी कालो
जर्सी – पहेलपुर आची
#WorldCup #Brazil

>>11>> कोही गर्छन स्ट्याटस अपलोड कोही गर्छन ट्विट
स्ट्याटसजति गुलिया लाग्छन ट्विटजति स्विट

>>12>> दिमाग सद्दे नै छ त… किन जान लागेको विपश्यना अरे! हरि शरणम… म चुप लागेकै बेश! —  feeling speechless

>>13>> रत्नपार्क पेटी सि.डि. पसले ठोकुवा गरी भन्छ
उसँग भएको नयाँ फिलीम
झोले
नाई नभन्नु ल २
हलमै नलागेको – मुखौटा
तर
Only playable in DVD player
Not at Laptop
#झुक्याई कि #सत्यता ?
watching C.D.ठग.

>>14>> सिट एउटै आफ्नो हुन्न… नाम चै खुपै माई-क्रो रे। हसाँउछन यार — traveling to The Road that goes Nowhere.

>>15>> महिला बर्चस्व! Female = Media Covered King #media #feminism

>>16>> अर्ज किया हे!मे भि जवां तुँ भि जवां
मेरा भि खुन गरम तेरा भि खुन गरम
…इजाजत हो तो मिलके इसे ठंडा करे ?
#Copied #Sakil

>>17>> जिन्दगी नै र्‍याइ र्‍याइ र झ्याइ झ्याइ भएको बेला माइक्रोले नि झ्याउरे गीत मात्र लाउँछ यार! —  traveling to somewhere.

If You Liked the above Post then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for new post.

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s