परिस्थितीले हो वा नियतिले, एकपटक मरभुमी पुगेथें
पानी पानी भन्दै प्यासी भइ यताउती दगुरेथें
तन्त्रै तन्त्रले जेलिएको सहि एक घडा के भेटेथें
सारा दिनको थकान एक चट् मै बिर्सेंथें
तिर्खाएको आँत, तर्सिरह्यो एक घुट्कोको
माकुराले के टोकेथ्यो, हाथबाट घैटा छुटी त गो
ओहो ! यि माकुरा किन, के का लागि यती बिध्न
फुटेको घैलाकै सहि के एक तुर्को पानी पाइन्न ???
SYMBOL :-
मरभुमी : विषम परिस्थिति
घडा : साम्य परिस्थिति
माकुरा : दल, शशस्त्र पार्टी
पानी : शान्ति