Sweet + Interesting Facebook Status || Twitter Tweet Collection @ Social Media
>>1>> काठको मन भएकाहरुलाई मान दिने – काठमान्डु — feeling injustice.
>>2>> हरेर लगेकै सही सीतालाई पवित्र राखेको रावणको हामी एक अंश नि कदर गर्दैनौ तर आफ्नै पत्निको चरित्रमाथि शंका गर्ने रामको भने जयजयाकार गर्छौ #नवमी
>>3>> मान्छे चिन्ने भन्दा नि चिनीई राख्दा चै राम्रो होला कि ?
>>4>> A Logophile – A lover of Words — reading Poem’s in my own word’s in Bhaktapur.
>>5>> बाँच्यो जो जिन्दगी… मात्र यादको
बन्यो त्यो अभागी … पात्र दयाको
# या-द = द-या — feeling Memories Should be Memories… Not the life.
>>6>> मनका भावाना कुनै डिपार्टमेन्ट स्टोरमा राखिएका सामान झै भए-जो नि आयो…छोएकै छ…चलाएकै छ…Judge गरेकै छ…मैलाएकै छ! — listening to What i really feel.
>>7>> 2071 = 2+0+7+1 = 10 अर्थात Digital भाषामा कि ON कि OFF… Life & Success नि… कि वार कि पार #Determination — feeling New Year Resolution.
>>8>> शकुनी पासाहरु – दुर्योधनको क्रोध acting सँग matching… Sound मा केही फरक मिठास… राम्रो प्रयास तर शकुुनी रहेको दृश्यका संवादहरुमा humor का रसहरु छरी नाटक रसिलो र अझ स्वादिलो बनाउन सकिन्थ्यो! #feeling — watching शकुनी पासाहरु at Sarwanam Theatre.
>>9>> Humor को रस, आश्चर्यको ओ! अनि मनको अर्धसत्य मौन – के छैन र रस-ओ-मौन मा ? #Outstanding — watching रशोमोन at Mandala Theatre-nepal.
रह्यो त्यो बनी सखापै शेष — feeling Reality Regarding My Country.
#Truth #Reality #Think #Human #Thinking #Humanity #Road #Light #Shadow #Dark #Myself #Kathmandu #Basantpur #Nepal #Creation
>>15>> जब अनायसै झरीको बुंद परेलीमा ठोकिइ बहेर गयो तब याद भयो तिम्रो यादमा आँखाको डील आँशु नछल्काको १ बर्षै भएछ – कठोर हुँदैछ मन — feeling Heartless.
>>17>> LIFE मा के मन पर्छ खासै थाहा हुन्न तर SEX मा… के, कुन Position सब थाहा हुन्छ ! हाय रे जिन्दगी ! — watching Sex in Our Life.
If You Liked the above Post then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for new post.
495507105898430464
LikeLike
Nice info. Visit Cell Phones for more information about the latest gadgets.
LikeLike