Archive for the ‘बेतुके blog’ Category

न हातमा कलम न निधारमा परिचय र पनि कपालका घना बस्तिमा केही दगुरेझैं आभाष, शब्दै शब्दको जालोमा छट्पटिएको ‘केही’ निकासको अपेक्षामा जंगलै जंगल 6a00d834624bd669e2014e89aa8ee6970d-800wiभट्कीए जस्तो । यो शब्द ‘केही’ अनौठो रहेछ, केही न केही हरेकसँग हुने अनी बुझ्न नसके केही न केही को हुइने ।

‘पढाइ त सकियो, अब के गर्नुहुन्छ ?’
‘केही न केही त गरिएला नि’
‘कस्तो केही ?’
‘हेरुम !’

भनेपछि हरेक ब्यक्ती केही न केहीलाई लिएरै हिंडेको हुँदोरहेछ,कुनै पनि बेला त्यो ‘केही’ बिस्फोट भैदेला अनी त्यै ‘केही’ को भरमा केही न केही गरिएला भन्ने स्वर्णिम आशमा । त्यो ‘केही’ कहिले बिस्फोट होला त ? कसैका ‘केही’ जन्मिएदेखी नै चुच्चो निकाल्दै बसेका हुन्छन् त कसैका ‘केही’ खन्दा खन्दा लोद भएपछि बल्ल चुच्चो पसार्ने गरी लुकेका हुन्छन् । कुनै कुनैका चाँही बिस्तारै बिस्तारै आँफै समयसँगै घस्रन थाल्छन् अनी अनुकुल बातावरण पाउने बित्तिकै खरायो तालमा दगुर्न थाल्छन् ।

(more…)

 A mother takes twenty years to make his son brillient while a girl takes only two minute to make him dumb. कुरो सहि नै रहेछ । २२ महिनाको हुँदादेखी आमै बाटो यसरी काट्नुपर्छ भन्दै २२ बर्षे लक्का जवान बनाउँछिन अनी त्यही जवान जब जवानी महसुस गर्छ तब यस्तै हुँदोरहेछ । अब यसमा मेरो के दोष ? गोलो बाटुलो आँखा नै यस्ता राम्रा थिए कि म के भनु ?

ति गोलमटोल कन्यालाई हेर्ने सुरमा झन्डै हेर्‍या हेर्‍यै भको आफु, अगाडि या बडेमाको ट्याक्टर आको पनि चाल नपाको । अनी, भइएन त जिरो जिरो अन्डा ।

 यि गोल गोल चिज प्राय: सबै यस्तै हुँदारहेछन् । अब शुरुदेखी नै शुरु गरौ न । गोल (०) बाट सुरु हुने गणितका लेखाजोखा कतै गोलमाल भए पुरै गोलमाल भइ ब्यापारै चुर्लुम्म डुब्छ । जिन्दगी पनि त शुन्यबाट  शुरु भै शुन्यमै बिलाउँछ, रहन्छ त केवल उथुलपुथुल यात्राका पदचिन्हहरु । सुर्य गोल, सुर्यबाट उछिट्टिएर बनेको यो पृथ्वी गोल,पृथ्वीलाई घुमिरहेको चन्द्रमा गोल, चन्द्रमासम्म पाइला पुगाउने यि मानव दिमाग गोल (गिदिको आऋती पनि गोल गोल नै हुन्छ क्यार, हैन ?), ति दिमागबाट निस्केका बिचार , योजना यस्ता घुमाउरो गोल (चक्र) कि माउन्ट एभरेष्टबाट हानेको गोल स्ट्याचु अफ लिबर्टिमा थापेको पोस्टमा नै गोल हुने । ….. बर्ग कि.मि.को यत्रो बिशाल गोल (दुनियाँ)लाई एक बिन्दुमा समेट्न ति मानव दिमागले कती गोल गोल चक्कर काट्यो होला, कठै । गोल, अण्डा, जिरो, शुन्य, बिन्दु जे सुकै भन्नुस्, मात्र यती याद राख्नुस् कि यि यो गोलको भद्रगोल महा छ, अथाह छ । (more…)

with whom the author of this blog is in date ??






Don’t you want to know with whom the author of this blog is in date ???? 

Scroll down to know …………
























































Totally empty like the empty dvd and cartoon as above …….Hoyla !!!! It means anyone can join him.












Speed : I didn’t digested that. I know Navin before you guys all. Undigestable.
Aakar : But I digested that as I have saw status committed in his hi5 profile.
Roopesh : Who is this Navin Lama ?
Ametya : Well, Navin is a techno man and is a junction for all we bloggers and he, though Buddhist, is marrying a hindu girl named Niku.
Roopesh : means intercast..it sucks yar. My brother had to leave home only due to intercast.
Basanta :शादी करके फसगया यार अच्छा खासा सा कँवारा…. (more…)

Sorry guys, the program got fixed so hurriedly that i didn’t get enough time to let you know about this.The whole stuff is being managed and the date of marriage has been fixed at chaitra 28 of 2064.

 I am extremly sorry for those bloggers(like Navin, Nabin, Basant, Waliz etc.) who are out of Nepal and can not be participated in my marriage due to some problem in spite of great eagerness.

There is an intresting story of conversation of our marriage, will you plz hear that ??? 

बुवा : नमस्कार हजुर, आरामै हो ।
गिरिजा बाबु : म भन्छु, आराम छु त आरामै छु, तपाईंको के छ ?

(more…)

महाभारतका यि तीन नारीपात्रहरुको गफ सुन्ने फुर्सद छ कि ?

द्रौपदी : ओहो ! कस्तो गर्मी पृथ्वीमा आजकाल
शुभद्रा : गर्मी हुन्न त, हेर न कस्ता hot hot केटाहरु
द्रौपदी : हो त ! त्यतिखेरको जमानामा झन केटाहरु  नांगोछाती   देखाएर  हिड्थे, यस्तो hot feel हुन्नथ्यो त
शुभद्रा : अहिलेका केटाहरु sizzling है पहिलेका भन्दा
कुन्ती : लाज लाग्दैन केटी हो यस्तो बोल्न
द्रौपदी : उस्, उस्, सुर्यसँग उँ उँ गर्नेले अब….

(more…)

यो blogger ले के गुमायो ? गुमाउन त हरेक blogger ले केही न केही त गुमाएकै हुन्छन्, भन्दैनन मात्र । निद्रा भन्नुहोला, ३-४ दिन आफुले पनि गुमाइयो । खानपिन, साथी सर्कल आदि इत्यादी, अनी हरेकले झै औसत ब्यक्तिको दर्जा पनि ।

“लौ हेर मेरो छोरो बौलायो कि क्या हो ? के लेखेको यो नाँनाभाती ?” हुन त यो वाक्य हाँसेरै आफ्नै छोरोलाई भन्नुभाको हो ममीले तर पनि एक नर्मल ब्यक्तिको पद गुमाएझै आभाष हुन्छ ।

मैले यो बेतुके ब्लगमा राख्न खोजेको उपल्लो कुरो हुँदै हैन । केही चिज म बाट झर्दैछ , मात्र शब्द हैन, कालो कालो लामो अहिले टुक्रा टुक्रा भइ । मैले उसलाई यसरी गुमाइरहँदा पनि केही गर्न नसक्ने कस्तो लाछे म ? छि ! धिक्कार छ म मा ।

(more…)

मात्र एक शब्द त हो नि भनी एकछिन ल जस्तो बहाना प्रयोग गर्दै हुनुहुन्छ भने कतै हराएका कालेका बाबु खोज्दै जंगल पसेकी कालेकी आमा आँफै हराएको कथा त दोहराउदै हुनुहुन्न ? बडो बिचित्र जस्तो छ ‘म’, आफ्नो भएर पनि पराइको जस्तो हुने, फेरी कहिले ज्यादा माया दिएर म्वाइ खाँदा पुल्पुलिएर कसैलाई मान्छै नठान्ने ।

‘म’ को वरिपरी म यसरी घुम्ने थिइन होला जबसम्म एउटा प्रश्नले केही भन्न खोजेझै महसुस भयो । ‘जिन्दगीमा साथी बनाउनु पर्दा कसलाई बनाउनुहुन्छ’ यस्ता प्रश्न म अरुलाई सोधेर धुरुक्क पार्थे तर अहिले म उत्तरदाताको रुपमा उभिएको थिए । चानचुने प्रश्न त पक्कै हैन भनी उत्तर दिए ‘समय’ । ‘ ‘म’ लाई साथी नै नबनाई समय कसरी साथी हुन्छ नि !’ यस्ता उत्तरले मलाई सुत्न दिदैनन् , तर चाहेर पनि म यिनिहरुलाई घ्रिणा गर्न सक्दिन ।

(more…)