Archive for the ‘नेhe Status’ Category

Movie-Review-Icon

Naughty Nine Status Related with Movie

 

  1. हाँसो त उठ्छ तर फिलिम हेरेर हैन फिलिमप्रति उठिदिन्छ र पो बर्बाद! —  watching ब्रेक फेल – Comedy Movie.
  2. पुरापुर लुगामा अभिनय राम्रै देखिने रहेछ…त फेरी उत्ताउलो अभिनय गरी सेता तिघ्रा किन देखाउनु परेको हो रेखा दिज्युलाई? बुझिएन! —  watching मालतिको भट्टी.
  3. घिसिपिटी story घिसिपिटी acting… Prajwal Giri’s act slightly OK & plz Sushma Karki be remain Item Girl —  watching बाउन्सर
  4. भएभरको Sex देखाई फेरी उनिहरु नै लास्टाँ अर्ति दिन पछि पर्दैनन्। हाय रे नेपाली सिनेमा! watching Nep Movie – A.T.M.

 

Intermission

(more…)

Movie Review-Web Head

Naughty Nine Status Related with Movie

  1. नेपाली चलचित्र: फाइदा – हेरु‌ञ्जेल दिमागको 1% को नि काम हुन्न… बेफाईदा – हेरेपछि दिमागको 99% ले काम गर्न छोड्छ! —  watching Nepali movies.
  2. गीत तथा शब्द चयन बेजोड रहने विकास आचार्य आफ्ना हरेक मुवीमा मान्छे किन मार्छन् ? —  watching नाइ नभन्नु ल २ “अष्ट्रेलिया”.
  3. लाख कोशिश गरुँ… र नि नेपाली फिलिम हेर्दा न फिलिम हेरेको आभाष गर्न सकिन्छ न feel गर्न नै —  watching ओम.
  4. From directional and cultural point of view… Just a word muahhh  —  watching नुमाफुङ.

 

Intermission

(more…)

Social-Media-and-College-Admissions.jpg-1024x701

Sweet + Interesting Facebook Status || Twitter Tweet Collection @ Social Media

>>1>> काठको मन भएकाहरुलाई मान दिने – काठमान्डु —  feeling injustice.

>>2>> हरेर लगेकै सही सीतालाई पवित्र राखेको रावणको हामी एक अंश नि कदर गर्दैनौ तर आफ्नै पत्निको चरित्रमाथि शंका गर्ने रामको भने जयजयाकार गर्छौ #नवमी

>>3>> मान्छे चिन्ने भन्दा नि चिनीई राख्दा चै राम्रो होला कि ?

>>4>> A Logophile – A lover of Words  — reading Poem’s in my own word’s in Bhaktapur.

>>5>> बाँच्यो जो जिन्दगी… मात्र यादको
बन्यो त्यो अभागी … पात्र दयाको
# या-द = द-या
 —  feeling Memories Should be Memories… Not the life.

>>6>> मनका भावाना कुनै डिपार्टमेन्ट स्टोरमा राखिएका सामान झै भए-जो नि आयो…छोएकै छ…चलाएकै छ…Judge गरेकै छ…मैलाएकै छ!listening to What i really feel.

>>7>> 2071 = 2+0+7+1 = 10 अर्थात Digital भाषामा कि ON कि OFF… Life & Success नि… कि वार कि पार #Determination feeling New Year Resolution.

(more…)

Business-Social-Media

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

>>1>> अलिकति फरक कोणबाट हेर्ने हो भने Ice-Cream खुवाई आफैमा एक Vulgarity हो।
हेराई र सोचले नै Define गर्छ हर कुरालाई।
— watching One with Ice-Cream.

>>2>> हुन त फूल एउटै हो तर नि धनीको घरमा ज्यास्मीन नै शोभा दिन्छ अनि गरिबकोमा चमेली नै! —  feeling difference.

>>3>> बिना कारण रिसाउनेको कमी छैन यहाँ
आखाँमा त द्धेष छ, नमी छैन त्यहाँ
 —  feeling insecure.

>>4>> बामदेव – बिचार बाम
खरेल – खरो काम
जनता – सिस्नुको झ्यांग    ……….
तरकारी बनेर धेरै नै पोसियो। अब बन्ने हो सिस्नुपानी…दिने हो झ्याम झ्याम feeling Bamdev Vs Kharel.

>>5>> Even though jam eats our lots of time, we know how to manage the time! #Kathmandu #jam #traffic #life

>>6>> NTC का User नि Looser – नेट नलागी दिक्क बनाउँछ
Ncell का User नि Looser – पैसा काटी दरिद्र बनाउँछ
looking for Better & Cheap Comm. Company.

>>7>> तिमी यसरी हतारिदो छौ कि मेरो मौसमी सुन्दरताले नि लोभ्याउन्नन्! #Nature #People
(more…)

movie reviewNaughty Nine Status Related with Movie

  1. गाउँको अनपढ लठेब्रो २ मिनेटकै अन्तरालमा English बोल्ने र Smart Guy कसरी भयो? भौचकन्ना भाछु! —  watching कस्लाई दिउँ यो जोवन.
  2. Q – Quality
    U – Ubiquitous Story
    E – Entertainment
    E – Emotion
    N – Natural    ……    
    5 strong pillar of movie Queen
    — watching Queen The Film.
  3. Big Banner ढक्कन Movie — watching  Hasee Toh Phasee.
  4. रेखा थापा फिलिमको मन पर्ने पक्ष – ठुटे कपाल हुने हिरोईन जो सुकै हुन् हिरो चै रेखा थापा नै हुन्छिन…बिशेषत सेतो साप्रा अनि त्यसको लात —  watching हिफाजत.

 

Intermission

(more…)

movie, nepali movie

Naughty Nine Status Related with Movie

 

  1. People who see only Sex in Mira Nair’s movie…seems hardly understand Woman, their Nature & Emotion — watching Kama Sutra: a Tale of Love.
  2. हेर्नुभन्दा बरु Suicide गरे निको होला type को Movie नबनाइदिस्यो न Plz…I Love My Life…#बिन्ती  —  watching Nepali Movie One Day.
  3. वाह! जीना तो कोही तुमसे सिखे… अपनी Life तो जैसे डिब्बेमे बन्द हो । —  watching Dasvidaniya
  4. Q: Why Man ? Any problem in Life ?  A: Yes Sir! Life is my problem ! —  watching Dasvidaniya.

 

Intermission

(more…)

social_media_image

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

>>1>> भर्चुअल दुनियाँमा आदर्शताको बिउँ छरी नभ्याउने त्यही मान्छेको जात रियल दुनियाँमा किन घाँसी भैदिन्छ ? जो घाँस काटेझै कुरा काट्न मात्र जान्दछ!

>>2>> लुते हुनुको फाइदा – माइक्रोमा अलिकति कम असजिलो गरी आधा नितम्ब अड्काउन सकिन्छ ••• अरु त उही – लुखास्त ! —  traveling to my flat.

>>3>> तिमी हाँसिन भन्छौ …… हसाँइ त साला याँ आफ्नो जिन्दगी भको छ!

>>4>> दिन-दहाडै बलि दिइने भद्रकाली कसरी भद्र भइन ? #confusion

>>5>> तिमी एक हल्ला फिज़ाउँ, म नि एक हल्ला फिज़ाउँछु ! तर तिम्रो हल्लाले बाजी मार्ने छ , थाहा छ – किनकि नराम्रो हल्ला चाडै फिज़िन्छ ! ठिकै छ तिम्रो हल्लाको कालो रंगले म बदनामी तिर धकेलिदै गर्दा मेरो हल्लाको सेतो रंगले तिम्रो छवी उज्यालो हुँदै जाओस् – शुभकामना ! —  feeling gossip town.

>>6>> तेरी झ्याम्पुतलीलाई झ्याम झ्याम बाजा बजाउन बैशाखमा राम्रो साईत छ भनी माँ ले आधा घण्टा खाईन फुनमा! मयुरी अब प्वाँख फिँजाउने हो त मेरा आँगनमा ?

>>7>>सुत झ्याम्पुतली सुत… यही सुताई सस्तो छ…च्याटै गरी उठीराने हो भने त #ncell bill मा~धुरी महँगो छ मेरी मयुरी! सुत ल! — छुच्चो बाहुन ^_^

(more…)

Social Media 1

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> देह बेचेर खानेहरु भन्छन् – हामी आत्मा बेचेर खान्छौ अरे !! —  feeling confused.

>>2>> Uff Teri Ada …….I Like The Way You Move
Uff Tera Badan … I Wana See You Nu**  🙂 

>>3>> महंगाई तिम्लाई मात्र
बढी आउँछ हर बर्षको अन्त
कारण देखाई बढाउँछौ भाडा चर्को
हामी चैं के मु* खोयाको बिर्को ??? —  feeling घण्टा घरभेटी.

>>4>> सत्य बोल्न बौलाहा नै हुनुपर्दोरहेछ अनि खुशी हुन महामुर्ख !!! —  feeling reality.

>>5>> Give me Wings .. Let me FLY !!!

>>6>> Thinking: How to not have a think of YOU!

>>7>> Sensation, Seduction & Ssshhhh S.^ !!!

(more…)

social-media-icons

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> जब कविताको भुत चढ़छ , तब कवि कान खोज्दै हिड्छ ! धन्न फेसबुकको भित्तो छ -नत्र तिमी कवि न्यूरोड पिपल बोटमा आते जाते बटुवालाई चिया खुवाईरा भेटिन्थ्यौ – केहि भट्याईरा भेटिन्थ्यौ !

कवितालाई जन्म दिने देवकी भलै तिमी हौ तर त्यसलाई हुर्काउने, सबैसँग परिचित गराउने यसोदा त फेसबुक नै हुन् !

यसर्थ फेसबुक मातालाई नमन ! —  feeling poetry

>>2>> मैले पिएकोमा रिस गर्नेहरू हो – पिएर त हेर पिउन झन् गार्‍हो छ, सहिद भएर जानेहरू हो – जिएर त हेर जिउन झन् गार्‍हो छ ! — feeling drunk at Maya pub.

>>3>> पीना तो हे सिर्फ एक बहाना
एक जरिया खुद को जानना
बडी मुस्किल तेरी यादोंको भूलना
कोशिस करते रहेंगे मगर
क्यूँ की जीना हे तेरे बगैर – ये जमाना — feeling drunk at Maya pub.

>>4>> हजार सपनाहरु चिप्लेटी खेल्छन मस्तिस्कमा
अनि बुकुर्सी मार्दै बिलाउछन क्षितिजमा !!!!
यसर्थ हजार सपनाहरूको माया लागेर आउँछ …. —  watching स्वप्नमहल at Mandala Theatre-nepal.

>>5>> पानी मैच्यांग कति बर्सिन सकेकी ? बर्षाउन नै मन भए वियर बर्साउ ! वियरले त्यति ज्यान लिदैन जति तिमी लिन्छौ हरेक साल ! #flood #landslide #jaundice —  feeling fed up with continuous disgusting rain fall ~ arrrghhhh.

>>6>> Even in my kundali it has written that nobody gona understand me .. so its okey for me that u will never understand me but i will understand you alwayz and if i stop to understand you in someday, then just do one understand that i am not okey with myself …. —  feeling OK.

>>7>> देखिन्छ बाटोमा कहिलेकाहिँ, गल्लिका भुस्याहा कुकुरहरु – तिनीहरुलाई नै भुक्छ्न जो एक सरो कपडा नि भारी बोकिराहुन्छन, फोहोरमैला टिपीराहुन्छन !

जब एउटा कुकुर त धनि गरिब फरक छुट्याउँछ … तिमी त मान्छे ! —  feeling feelingless.

(more…)

social-media-icons-hearts

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

 

>>1>> साथीहरु फेरिएका छन् आजकल ! मोबाइल हैन – अचेल आफु नै गुनगुनाइञ्छ !

facebook का frn’s status कम – आफ्नै face अगाडिका frn’s mind पढीइञ्छ !

family के हो , गहिरिएर बुझिन थालिएको छ – घरबाट मात्र जो कल आइरहेको छ !

सधै आफुले नै कल गर्ने भएर होला – आफुले कल गर्न नसक्दा – कतैबाट कल नआउने रहेछ ! चिनिदैछ साथीहरु !

# Thank god at least sim got saved though phone got vanished with all numbers too ~ —  feeling like slipping of mobile in bathroom helping me to learn life, frn, family more clearlly.

>>2>> ये जहर हे .. जानता हुँ .. फिर भी पीता हुँ
क्युंकि में जानता हुँ .. जहर हि जहरको काट्ता हे
और तेरी यादोंकी जहरसे कहिँ गुना अच्छा हे ~ ये जहर — feeling drunk at Thamel.

>>3>> Okey ! I moved one step ahead .. me in the position of listening .. now u move ur one step .. and say what ur heart wanted to tell but u were feeling shy ! be brave and let me feel the feel ! waiting the words …

>>4>> मा ~ धुरी छौडीहरु !

झरीसके पछि बल्ल ब्यागमतीको कुना कुना हात पसारी १० ० /५०० को नोट निकाल्दै पछि खलासीले पैसा काटीसके पछि फेरी कार्ड छ भन्दै ढिलो गराउछन् गाडीहरु !

उनीहरु पो किन ढिलो भन्दा मुसुक्क दाँत देखाईदियो , बोसलाई हाइ सन्चो ! हामी चाहिँ के देखाउनु नि ? —  feeling वाहियातका छौडीहरु.

>>5>> शुक्र हे ~ शुक्रबार हे
शनि भी फनी हे

आइत से हफ्ते की शुरुवात
सोम से सुरु होता काम
मंगल बडा अमंगल
बुध तो हरबखत चुप
विही से भी खुश ना कोही
पर जव फिर शुक्र आई
तो हर जुबां समाई

की – शुक्र हे ~ शुक्रबार हे —  feeling Thank God It’s Friday.

>>6>> Why the whisky glass is transparent ?
~ to find out the color of whisky

lly , our heart is just like whisky & face is the glass .. what you are from internal .. u will be seen from ur face.. and lady like glass of steel .. can neva be seen what they frm inside  — feeling drunk at Maya pub.

>>7>> She – i am not like u ..म त उन्नति प्रगति गर्दैछु, बाबै ..

Me ~ हेर केटी ! तलाई नयाँ प्रगति कायम रहोस् 
प्रगतिको boyfriend पनि काम लागोस् 
काम मात्र हैन कामदेव को नि आशिष होवोस् 
प्रगतिको boyfriend सँग धित मरे बालै भएन आशिष जिन्दावाद बनोस् ! खुस् ?    —  feeling me ~ mehself.

(more…)