Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media
>>1>>छल्किएका प्याला झैँ – छल्किन्छ जिन्दगी ! ओठसामु नपुग्दै – रित्तिन्छ जिन्दगी !! 😦
>>2>> Among ‘a lot of ppl’ – surrounded by ‘a few ppl’ – finally wid ‘almost no one’ !! # life
>>3>> बडो निर्दयी छ यो काठमाडौँ – दुनियाँको निद हराम गरि आफु चै कालो अन्धकार को सिरक ओढ़ी मस्त सुत्छ ! साला #
>>4>> यादका झरिहरु , सम्झनाका हिमपात अनि स्मृतिको पहिरो – यो बर्षातमा त मेरो घरबारै उठिवास हुने भो ! म्या ** स #
>>5>> मनको कुनै कोन्टीमा सेन्टी भै लुकेका – मेरा खुसीहरू !! 😦 !!
>>6>> केहि सोध्न खोज्छु म –
सुन्नुस न !
– Sorry ! Discotheque मा slipper लाउने सित म कुरा गर्दिन !
अनि म चैं slipper झैँ उदाङ्गो सोच भएको सित ! जुत्ता भन्दा त बढी तपाईको सोच गन्हायो, दाइ !
>>7>> i know life is busy .. full of busy .. bt frns are there to make the busy life to easy !! frn forever !!! 🙂
>>8>> तिमी भुल्न त धेरै सजिलो छ साथी … तर तिमीसँग बिताएका पल – म्या ** स – म मर्ने भए यो चोटी 😦
>>9>> उफ् ! माइक्रोले नि पुरानो गीत मात्रै बजाउँछ ! Nostalgic मात्र बनाउँछ ! उमेर ढल्कदै गएको महसुस गराउँछ ! तोइत ! 😦
>>10>> तिमी आफै पड्काउ ~ पड्काउ type को छौं – तिमी के bubblegum पड्काउछौँ ??? 😛
>>11>> तिम्रो यादका तरंगमा एति अल्झिन थालेछु – Senseless हुन थालेछु – मुर्दा हुन थालेछु म ! भुकम्प गएको नि चाल पाइन मैले ! 😦
>>12>> मलाई त तिम्रा यी आँखा झरेका पात झैँ लाग्छन् ! ति हावाले डुलाउँछन् – यी तिमी आफैँ ! के खोज्दै छौं , हँ ??
>>13>> पछाडी बस – म छोडीदिन्छु !
तिमीलाई छोड्न बाहेक अरु के नै आउँछ र ?
>>14>> झरि – आकाशका या तिम्रा आखाँका – केहि अन्तर छैन ! बेला न कुबेला बिना काम झर्छन – पिचिक पिचिक ! Tension मात्रै !! # जोत्को !!
>>15> केहि यादहरु पखालिएर गए झरी को भेल संगै – केहि भने ताजा भएर आए खुलेको आकाश झैँ !! # झरी – रुकिने तरखरमा !!!
>>16>> गालाको यो खोविल्टोमा मादक तिम्रा ओठहरुले स्पर्श गर्दा भक्कानिन्छ मुटु , तप्प चुहिंछ आँशु र समाहित हुन्छ तिनै खोविल्टोमा ! व्यग्रता तथा रोदन का बुँदहरु ओठ भै तिम्रो आत्मा सम्म पुगुन ! # आशा # अभिलाशा !!
>>17>> Friday – यहि एक रात त हो हप्ताभरिमा , हामी मान्छे भएर बाच्ने – उन्माद उडानमा # weekend 🙂
If You Liked the above Post then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for new post.