Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media
>>1>> जब कविताको भुत चढ़छ , तब कवि कान खोज्दै हिड्छ ! धन्न फेसबुकको भित्तो छ -नत्र तिमी कवि न्यूरोड पिपल बोटमा आते जाते बटुवालाई चिया खुवाईरा भेटिन्थ्यौ – केहि भट्याईरा भेटिन्थ्यौ !
कवितालाई जन्म दिने देवकी भलै तिमी हौ तर त्यसलाई हुर्काउने, सबैसँग परिचित गराउने यसोदा त फेसबुक नै हुन् !
यसर्थ फेसबुक मातालाई नमन ! — feeling poetry
>>2>> मैले पिएकोमा रिस गर्नेहरू हो – पिएर त हेर पिउन झन् गार्हो छ, सहिद भएर जानेहरू हो – जिएर त हेर जिउन झन् गार्हो छ ! — feeling drunk at Maya pub.
>>3>> पीना तो हे सिर्फ एक बहाना
एक जरिया खुद को जानना
बडी मुस्किल तेरी यादोंको भूलना
कोशिस करते रहेंगे मगर
क्यूँ की जीना हे तेरे बगैर – ये जमाना — feeling drunk at Maya pub.
>>4>> हजार सपनाहरु चिप्लेटी खेल्छन मस्तिस्कमा
अनि बुकुर्सी मार्दै बिलाउछन क्षितिजमा !!!!
यसर्थ हजार सपनाहरूको माया लागेर आउँछ …. — watching स्वप्नमहल at Mandala Theatre-nepal.
>>5>> पानी मैच्यांग कति बर्सिन सकेकी ? बर्षाउन नै मन भए वियर बर्साउ ! वियरले त्यति ज्यान लिदैन जति तिमी लिन्छौ हरेक साल ! #flood #landslide #jaundice — feeling fed up with continuous disgusting rain fall ~ arrrghhhh.
>>6>> Even in my kundali it has written that nobody gona understand me .. so its okey for me that u will never understand me but i will understand you alwayz and if i stop to understand you in someday, then just do one understand that i am not okey with myself …. — feeling OK.
>>7>> देखिन्छ बाटोमा कहिलेकाहिँ, गल्लिका भुस्याहा कुकुरहरु – तिनीहरुलाई नै भुक्छ्न जो एक सरो कपडा नि भारी बोकिराहुन्छन, फोहोरमैला टिपीराहुन्छन !
जब एउटा कुकुर त धनि गरिब फरक छुट्याउँछ … तिमी त मान्छे ! — feeling feelingless.
>>8>> keep walking ! It will help ur health to be good !
~ यत्रो लाइफ हिडेरै आइयो ! थोडै उडेर आइया छ ?? हावातालका डाक्टरहरु — feeling तोइत.
>>9>> Petrol is expensive my dear .. so lets meet in dream to have a long drive to make our love cost effective — feeling alternative way.
>>10>> While writing these lines .. its raining .. being romantic .. romantic in sense of words n eyes .. like holding someone and a kind of hide nd seek of eyes … mmm feeling so unusual kind of feelings ….. these feeling r killing me, but loving it .. since i will be alive after being killed by these kinda feelings — feeling romantic in rain.
>>11>> Wat is happiness ? Is it in d achievement or in d achieving ? means happiness is in d target or in d journey ?
~ I don’t know happiness is a start or the end, but seems all it want is penis. if not, then why it hide penis in it ?
#happiness ~ hap-e-nis — feeling naughty with lol.
>>12>> रसिलो आँखाले के हेरेथ्यौ , पानी पानी भैयो हल्का पानी परेको यो रोमान्टिक पलमा #झरी — feeling romantic in rain.
>>13>> साला काइते ! ट्वाइलेटको फ्लस खुल्लै छोडी हिड्छस् खाते ? बहुलाइस की क्या हो इन्द्रे – तेरो मुतले यहाँ जीना हराम भै सक्यो ! — feeling वाक्क wid the ताईं न तुई को वर्षा.
>>14>> बडो छली छस् इन्द्रे तँ – आफु चाहिँ माथि आकाशमा बसेर हामीलाई दिन-रात बिना काम बेला न कुबेला भिजाईरहेको छस् !
Newton ले के पत्ता लगायो होला र पैले ? Gravity भन्ने चीज त तैले नै अविस्कार गरे जस्तो छ !
साला पानी उँभो आकाशतिर नि फर्किदैन – नत्र थाहा पाउँथिस मुर्दार लुगा नसुक्नु को पिडा ! — feeling वाक्क with the ताईं न तुई को वर्षा.
>>15>> You encountered with problem & u said “I Quit”
~ Isn’t that better if u say to problem “Thank Q-u-4-it” — feeling thank you.
>>16>> तिम्रो यादमा बगिरहेछन् आँसु । के भो र ? खुशी छु । मेरो आँसु कुलेखानी पुग्यो भने आउनेछ, काठमान्डुमा बत्ति । उज्यालो हुनेछ धेरैको मन । think +ve !! – Copied
>>17>> अक्सर मान्छेहरु बुझ्दैनन् वा अक्सर मान्छेहरुलाई बुझाईंदैन ।
खासमा अक्सर मान्छेहरुले बुझ्नै खोज्दैनन् वा मान्छेहरु अक्सर बुझ्नै मनपराउदैनन् !!! – Copied
If You Liked the above Post then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for new post.