नेपालको इतिहासको व्याख्या गर्ने हो भने नेपालको उत्पत्ति देखि लिएर अहिलेको अन्योलग्रस्त स्थिती सम्मको चर्चा परिचर्चा गर्ने हो भने काठमाडौं उपत्यका यसको मुख्य पृष्टभुमीमा रहन जान्छ । प्राचिन समयमा कान्तिपुर नगरी पनि भनिने काठमाडौं उपत्यका झण्डै झण्डै नेपालको सिंगो इतिहास बोकेको प्रमुख प्रतिनिधि स्थल हो ।
नेपाल राज्यको स्थापनाक्रम र मन्जुश्रीले चोभार डाँडा काटी काठमाडौं दहलाइ बस्ती बनाएदेखिको विकासक्रमलाई मध्यनजर गर्ने हो भने दुवै एक अर्काको पर्यायवाची बन्न जान्छन् । गोपालवंशी, महिषपालहरुको कान्तिपुर शासनसँगै नेपाल नामको राज्यको स्थापना भएको देखिइन्छ । किराँतकाल, लिच्छविकाल र त्यसपछि मल्लकाल हुँदै शाह वंशले स्थापना गरेको वृहत आधुनिक नेपाल अहिले गणतन्त्र (राजतन्त्र विहिन)परिस्थितिसम्म आइपुग्दा पनि काठमाडौं (राजधानी बनाइएकै कारणले होला सायद)नेपाली राजनीति र पूर्ण नेपाल राज्यको अस्तित्व बोकेको एक पहिचानबाट विमुख भै सकेको छैन ।
राष्ट्रिय राजनीति र देशको अस्तित्व तथा अस्मिताको प्रमुख केन्द्रबिन्दु रहेको काठमाडौं नगरी ९० को दशकताका कस्तो थियो त ?????
केहि फाइल चित्रहरु – इतिहासको पानाबाट …………………
 |
असन
|
 |
भक्तपुर दरबार क्षेत्र |
 |
विर अस्पताल |
 |
हनुमान ढोका |
 |
बसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मुर्ति |
 |
इन्द्र चोक , असन |
 |
कालभैरव |
 |
प्राचिन कान्तिपुर |
 |
दरबार स्कुल र रानीपोखरी |
 |
धरहरा (भिमसेन स्तम्भ) |
 |
कमलादीको गणेशस्थान |
 |
काठमाडौंको सडक |
 |
न्युरोड गेट |
 |
पशुपतिनाथको मन्दिर |
 |
न्युरोडको अहिलेसम्म रहेको पिपलबोट |
 |
भक्तपुर ढोका |
 |
सिंहदरबार |
 |
घण्टाघर रानीपोखरीबाट |
 |
स्वयम्भु स्तुपा |
 |
बसन्तपुर दरबार स्थित तलेजु मन्दिर |
 |
थापाथली |
 |
बाग्मतिसँगै थापाथली |
 |
स्वयम्भु |
 |
कुन ठाउँ हो यो ??? |
 |
अहिलेको शहिदगेट भएको ठाउँ हो कि ????? |
 |
कुन ठाउँ ???? |
 |
शितल निवास, अहिलेको राष्ट्रपति भवन |
 |
स्वयम्भु – माथिबाट दृश्य |
 |
स्वयम्भुको सिढी |
 |
बिट्रिश एम्बेसी |
 |
सेतो मछिन्द्रनाथको जात्रा |
 |
पुरानो नेवारी घर |
 |
टुँडिखेल – मिलिट्रि क्याम्प |
 |
बसन्तपुर दरबार परिसर |
Some precious historical images of Kathmandu, Nepal showing it’s monuments and places ……………
Note : For more ancient pictures , plz join the facebook group called OLD NEPAL – BEAUTIFUL NEPAL
Like this:
Like Loading...
Related
Just join this group http://www.facebook.com/group.php?gid=99497241648&ref=ts in facebook you would get more than 350 photos of ancient Nepal.
LikeLike
Thanks for sharing above pics!
LikeLike
Thank you Bijay ji for sharing the link… I will add that link in above article …
LikeLike
पुराना फोटोहरु हेर्न निकै रमाईलो लाग्यो ।
सबै फोटोहरु मध्य कमलादी गणेशको भने कायाकल्प नै भएको रहेछ 🙂
LikeLike
Thanks for keeping the link on yours article.
LikeLike