प्राचिन कान्तिपुरी नगरीका दुर्लभ फोटाहरु – इतिहासबाट

Posted: April 14, 2010 in article आहा
Tags: ,
नेपालको इतिहासको व्याख्या गर्ने हो भने नेपालको उत्पत्ति देखि लिएर अहिलेको अन्योलग्रस्त स्थिती सम्मको चर्चा परिचर्चा गर्ने हो भने काठमाडौं उपत्यका यसको मुख्य पृष्टभुमीमा रहन जान्छ । प्राचिन समयमा कान्तिपुर नगरी पनि भनिने काठमाडौं उपत्यका झण्डै झण्डै नेपालको सिंगो इतिहास बोकेको प्रमुख प्रतिनिधि स्थल हो ।
नेपाल राज्यको स्थापनाक्रम र मन्जुश्रीले चोभार डाँडा काटी काठमाडौं दहलाइ बस्ती बनाएदेखिको विकासक्रमलाई मध्यनजर गर्ने हो भने दुवै एक अर्काको पर्यायवाची बन्न जान्छन् । गोपालवंशी, महिषपालहरुको कान्तिपुर शासनसँगै नेपाल नामको राज्यको स्थापना भएको देखिइन्छ । किराँतकाल, लिच्छविकाल र त्यसपछि मल्लकाल हुँदै शाह वंशले स्थापना गरेको वृहत आधुनिक नेपाल अहिले गणतन्त्र (राजतन्त्र विहिन)परिस्थितिसम्म आइपुग्दा पनि काठमाडौं (राजधानी बनाइएकै कारणले होला सायद)नेपाली राजनीति र पूर्ण नेपाल राज्यको अस्तित्व बोकेको एक पहिचानबाट विमुख भै सकेको छैन ।
राष्ट्रिय राजनीति र देशको अस्तित्व तथा अस्मिताको प्रमुख केन्द्रबिन्दु रहेको काठमाडौं नगरी ९० को दशकताका कस्तो थियो त ?????
केहि फाइल चित्रहरु – इतिहासको पानाबाट …………………

असन
भक्तपुर दरबार क्षेत्र
विर अस्पताल
हनुमान ढोका
बसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मुर्ति
इन्द्र चोक , असन
कालभैरव
प्राचिन कान्तिपुर
दरबार स्कुल र रानीपोखरी
धरहरा (भिमसेन स्तम्भ)
कमलादीको गणेशस्थान
काठमाडौंको सडक
न्युरोड गेट
पशुपतिनाथको मन्दिर
न्युरोडको अहिलेसम्म रहेको पिपलबोट
भक्तपुर ढोका
सिंहदरबार
घण्टाघर रानीपोखरीबाट
स्वयम्भु स्तुपा
बसन्तपुर दरबार स्थित तलेजु मन्दिर
थापाथली
बाग्मतिसँगै थापाथली
स्वयम्भु
कुन ठाउँ हो यो  ???
अहिलेको शहिदगेट भएको ठाउँ हो कि ?????
कुन ठाउँ ????
शितल निवास, अहिलेको राष्ट्रपति भवन
स्वयम्भु – माथिबाट दृश्य
स्वयम्भुको सिढी
बिट्रिश एम्बेसी
सेतो मछिन्द्रनाथको जात्रा
पुरानो नेवारी घर
टुँडिखेल – मिलिट्रि क्याम्प
बसन्तपुर दरबार परिसर

Some precious historical images of Kathmandu, Nepal showing it’s monuments and places ……………

Note : For more ancient pictures , plz join the facebook group called OLD NEPAL – BEAUTIFUL NEPAL

Comments
  1. Bijay Mishra says:

    Just join this group http://www.facebook.com/group.php?gid=99497241648&ref=ts in facebook you would get more than 350 photos of ancient Nepal.

    Like

  2. Bijay Mishra says:

    Thanks for sharing above pics!

    Like

  3. ametya says:

    Thank you Bijay ji for sharing the link… I will add that link in above article …

    Like

  4. पुराना फोटोहरु हेर्न निकै रमाईलो लाग्यो ।

    सबै फोटोहरु मध्य कमलादी गणेशको भने कायाकल्प नै भएको रहेछ🙂

    Like

  5. Bijay Mishra says:

    Thanks for keeping the link on yours article.

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s