म HIV +VE

Posted: September 6, 2008 in कविता कुण्ड

संकटकालको घडी यो
आज हो कि भोलि हो
एक त्यान्द्रो साँसमा जो
भविश्य मेरो टिकेको

यो भोक नै यस्तो हो
बेस्कन च्यापिदिने
आँखा अघी अन्धकार छायो
अनी, जताततै बहकिदिने

म त निश्छल नै थिए
यो भोक जाग्रित गराउने तिमी व्यभिचारी
अनी भोकलाई नशा नशामा  पुर्‍याइ
बाटो बिराउन वाध्य गराउने हे ईश्वर ! तिमी अपराधी

म संघर्शरत थिए
आत्म अस्तित्व बचाव निम्ती
दु:खक दिन सकिएकै थिएनन्
यो HIV किन, के क लागि ????

जब लडाउनु नै थियो त
हिंड्न सिकायौ किन ?
थच्चिएकै थियो जिन्दगी
वामे सर्न सिकायौ किन ?

आँखा थियो सपना बिहिन
यात्रा मेरो जिर्ण अनी कठिन
एक आँखा स्वप्निल संसार सजाँउदै थियो
भविश्य कल्पिइकन
अर्को आँखा भिजिदै थियो
थाहा नै नपाईकन

थियो निस्सासिदो गोरेटो अनी थकाईपूर्ण जिन्दगी
न आड न भरोसा केही
कल्पनाका उडान लिई
भर्खर त जिउन सिकिदै थियो
अनायसै म HIV +VE
किन, अनी के का लागि ????

Comments
  1. roopess says:

    Hello buddy,
    That was a nice poem. But still i want to comment on it the other way. Well, when we express something in POETRY
    , basically we don’t use exactly say “HIV” when we write poem on it. It would be OK if used on the “topic” as you have done, but can’t we just express the feelings and make readers tell that we are talking about HIV?? That is the way how we express in poetry.
    The other thing is hay, alikati pessimistic bhayena ra ? (As you use to tell me)
    http://blogstreet.wordpress.com

    Like

  2. आकार says:

    अमेत्य:
    के हो कुरो, अलि प्रष्ट भएन नि !
    कविता मा म भनेर सम्बोधन गरिएको छ ।
    यो कविता मात्रै हो कि, कथा पनि ????

    Like

  3. dai says:

    अनायसै म HIV +VE
    किन, अनी के का लागि ????

    ke ho?

    Like

  4. arjun says:

    it is heart touching poem.but it is different…i want to consult about it…my eyes searching you..where are you???

    Like

  5. Avinashi says:

    Nice Poem, though lil obscure

    Like

  6. Namaste,

    You have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com

    Thanks

    Like

  7. एउटा सुचनाः
    नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
    http://nepalibloglist.blogspot.com/

    Like

  8. Sameer says:

    where are you now days????

    Like

  9. Shekhar says:

    It’s very hard to endure the inevitable death.

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.