Sorry guys, the program got fixed so hurriedly that i didn’t get enough time to let you know about this.The whole stuff is being managed and the date of marriage has been fixed at chaitra 28 of 2064.
I am extremly sorry for those bloggers(like Navin, Nabin, Basant, Waliz etc.) who are out of Nepal and can not be participated in my marriage due to some problem in spite of great eagerness.
There is an intresting story of conversation of our marriage, will you plz hear that ???
बुवा : नमस्कार हजुर, आरामै हो ।
गिरिजा बाबु : म भन्छु, आराम छु त आरामै छु, तपाईंको के छ ?
बुवा : हजुर ! यो मेरो छोरो, भर्खर engineering सकायो । बिराटनगरको पढाई theory रटान practical जय बाबा धाम । सुजाता नानीको झै कथा छ यस्को, बिना कुनै ब्यवहारिकता(practical) मन्त्री पदको पगरी गुथे जस्तो ।
गिरिजा बाबु : के गर्नु त ? job मिलाइदिने हो ?
बुवा : केटो चलाखै छ, बातावरण पाउँदै जाँदा २ दिन ढिलो होला निखार्दै जाने छ , आपत्ति हैन । आपत्ति यसको बिहेको पर्यो हजुर ।
गिरिजा बाबु : मलाई हाँस्न मन लाग्यो म हाँस्छु(हाँस्दै).. म लमी हो र ?
बुवा : त्यसो हैन हजुर । अस्ती वा यो ‘झा, यादव’ थर भएकी केटीलाई वाल्ल परेर हेर्दै थियो । हरेक चिजमा अरु भन्दा प्रिथक हुन चाहन्छ, बिहेमा पनि यै अपनाउला जस्तो छ । कुजात भन्दा बरु स्वजातकै ल्याये राम्रै हुन्थो , हैन होला र हजुर ?
गिरिजा बाबु : त म के गरु , भनौ न त हजुर ?
बुवा : अब कसरी भनौं हजुर ? सुजाता नानी एक्लै होइबक्सिन्छ, हजुर पनि ८५ पुगिबकिस्नु भा छ, अनी नातिनीलाई पनि बिहेबारी… उमेर अलिकती तलमाथि मात्र हो, हजुर…
गिरिजा बाबु : (झङिदै) के अरे ? मेरी छोरीसँग तपाईंको छोरोको बिहे ? यो हुँदै हुँदैन, ल तपाईं गइहाल्नुस् ।
बुवा : केटोमा के खराबी भयो र हजुर ? सुजाता नानी पनि मान्छे खराब हुन सक्छन्, संस्था हुँदैन भनिबक्सन्छ, मेरो छोरो पनि मान्छेलाई खराब प्रणाली बनाउँछ, तसर्थ प्रणालीमा नै परिवर्तन हुनुपर्छ भन्छ । कुरो दुवैको मिल्न मिल्न खोजे जस्तो । तैपनि… एकचोटि नानीसँगै बात मारी जान पाये हुन्थो की हजुर
गिरिजा बाबु : ल ठिकै छ, सुजातासँग नै कुरो गरी धित मर्ने भए…ए सिटौला जी, सुजातालाई बोलानी होस् त ।
(केही क्षणमा सुजाताको प्रवेश)
She means Sujata Koirala with whom i am going to marry.
सुजाता : के हो केटा ? म सँग बिहे गर्ने अरे ? कुरो के हो ?
म : यसलाई बिहे नभै एउटा राजनीतिक तरिकाले हेर्दा कसो होला ? तपाईं सधुवा भएर पनि एकल महिला यसरी एक युवासँग बैबाहिक बन्धनमा बाँधिए सम्पूर्ण प्रिथकतावादी मात्र नभै एकल महिला (सधुवा साथै विधुवा) महिलाहरुको तर्फबाट भोट जानेछ किनकी तपाईंको यस प्रिथक कदमले नेपाललाई एक दरिलो ईतिहास मात्र नभै वर्तमानमा एक गतिलो निकास पनि दिनेछ , एकल महिलाहरुलाई । यस अर्थमा तपाईंले मलाई अझ माथि जानको लागि सिढी बनाउन सक्नुहुनेछ, मिडियामा हाम्रो यस विवाहलाई तार्किक शब्दले लठ्याएर ।
सुजाता : तिमी मेरो लागि त पक्कै बिहे गर्न लागेका हैनौ होला ?
म : हैन, मेरो उद्देश्य तपाईंको पेपर बन्नु हो, जो पढेर तपाईं आफ्ना बिचार राख्नुहुन्छ । यदी पेपरको सट्टा अब तपाईं राख्न थाल्नु भयो भने मैले नै मेरा बिचार राखे सरह भाई हाल्यो नि, हैन ?
सुजाता : बिचारै राख्न म बुढी बिहे गर्छौ त ?
म : एक नयाँपनलाई आभाष गर्नको लागि, साथै मलाई मन नपर्ने राजनीतिलाई एकचोटि छोएर हेर्न ।
सुजाता: केटोमा दम नै छ, बिहे गर्दैमा के नै बिग्रेला र हैन ,बुवा ?
गिरिजा बाबु : तिम्रो जो बिचार !
( चिना मिलाउँदा चैत २८ को जुर्छ )
तसर्थ समस्त ज्वाला, कोब्रा, टाइगर, चुरे भावर, लिम्बुवान, आदिवासी आदी इत्यादी सशस्त्र समुहसँग त्यसदिन शुभ आशिर्वाद प्रदान गर्न आउनु हुने आमन्त्रित वर्ग समुदायलाई विना कुनै रोकटोक मर्यादित बातावरणमा आशिर्वाद(votes) दिने बातावरण मिलाइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
द्रस्टब्य : बिहेमा बेहुला बेहुलीलाई टिका लगाई दक्षिणा दिने प्रणाली हटाई दिइएको कागजमा रहेका बिभिन्न चिन्ह मध्ये मनपर्ने चिन्हमा ठप्पा(स्टाम्प) लगाई पेटीमा हाल्नुपर्ने प्रणाली लागु गरिएको छ ।
पुनश्च : बिहे भए नै भोज खान पाइने छ, अन्यथा त उही टाँय टाँय फिस, सबैलाई यो मनन भएस्।
चुरे भावर ……. they never disturb you , bcoz we are only searching safe land here..
LikeLike
and anyway, now hoping that marriage will conducted successfully……….
LikeLike
“चुरे भावर ……. they never disturb you , bcoz we are only searching safe land here..” what does this mean ?? are u in चुरे भावर ???
Anyway, whatever u r but you are in my most wanted list aakar ji . I know you hate Sujata(knew by reading one of ur article) while i love her and going to get marry so you now don’t have any right to say random things to my upcoming wife….he he..
LikeLike
what? ive been missing for a while and now somebody is getting married?
LikeLike
Ya waliz at once i have told you that how nice it would be if i got another waliz in Nepal and you had said that there is single waliz in this world…now, i made you wrong…my upcoming wife is too unique and confident than any waliz….he..he..
LikeLike
What’s rumor going on here hummm……………. Its seems kura dherai agadi samma nai pugisake jasto chaa
I’m very happy that you found each-other. I think you are the most beautiful couple of the world. I wish you many happy moments and smile (*_*) ………
LikeLike
atleast i’m much2 younger…hehehe!
LikeLike
ha ha ha ha ha.. nice satirical analogy.. really liked reading your literature
LikeLike
chhoto bhayo ki…. tara ramailo laagyo man .. keep it up
LikeLike
Ha ha ha! Congrtulations bro! So sad, I can not be there for BHOJ.
LikeLike
Ok I will also come ……..
Tara Date chian pakka fixed ho ni hoina ????? Postpone ta hudina ni ?????????
LikeLike
Congratulations on reaching one important milestone in your life 🙂
LikeLike
Badhai chha!
He he he!!!
LikeLike
Ha Ha Ha… la la agrim badhai cha hai 🙂
LikeLike
Ha ……Ha ,,,,,,,,,,,,,,,,ha ,,,,,,,,,,urrrrrrrrrrrrrrrrrrrr,,,,,,,,,,,,ya ,,,,,,,,,,hu,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,ummmmmmmmmmmmmmbada Tasty………………………………………………………………………………….prayash yakdamai raoroi Cha ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
LikeLike
I know who is this Ametya…who is sliently encouraging me to move ahead…I was crying and weeping for this kind of motivation all time…Thank you DIZS…Thank u very much…………
LikeLike
la la bro smbad ramro 6 keep go on…..
LikeLike