आऋती अलि कस्तो कस्तो
प्रॠति अलि भिन्न अनौठो
आकार एक बिचार अनेक
प्रंशसकको भिडमा अमेत्य एक
हरेक चिजको
जमघट छ यसमा
शब्दको तलमाथि
घटबढ छ जसमा
जती बुझो उती गहिरो
आकार ब्लग भन्ने बुझियो ।
२००६ जुलाई देखिको यात्रा
अनी अप्ठयारा ति कुना काप्चा
संघर्ष एक अनवरत टुङ्गो
अवश्यै भेटिएला लक्ष्यरुपी त्यो ढुङ्गो
होस्टेमा हैसे गरिइन्छ नै
पाइला तिमी चाल्दै जाउ
शब्द साथ छदैछ
संगीत तिमी आँफै भराउ ।
another poem for aakar…
गडेका
प्रतिक्षारत आँखा
नियास्रिदै
फेरी हिम्मत जुटाउँदै
कमेन्टका चाहमा
केबस्याथ्यो ?
पहिलो कमेन्टले नै जुरुक्कै उचाल्यो
जो भन्थ्यो “keep it up” साथी “keep it up”
हो त्यो आकार नै त थियो
जसले शुन्यतामा साथ दियो
भोलिको भविष्यको आश दियो
अनी आफ्नोपनको एक आभाष दियो
बिचार को
द्वन्दमा आकार अमेत्य
भोली के होला ? थाहा छैन ।
तर अमेत्यलाई ताते देखि
चाख मानेर हेरिरहेको आकारलाई
अमेत्य कहिल्यै भुल्नेछैन ।
Note: Aakar is a blog where you can found a different taste of blogging. http://aakarpost.blogspot.com/
Thanks for such a wonderful poem for me……..it’s nice…..hehe
LikeLike
Hey, Ametya Ji, I’m also one of your admirer if not since the beginning, but still I’m admirer of ‘Ametya’s Weblog’
🙂
LikeLike
Wow,
Such an gr8 admirer….of Aakar….m too another one…felt really really good because of your words….
Keep it up !!
Your blogs also so good…
Hapy writing:)
LikeLike
Oh,
Yes Ametya..
It’s July 2006…m started @ yahoo 360… http://360.yahoo.com/aakar19
Sorry, I’ve confused yesterday…and many thanks for your wishes hai…
regards,
aakar
LikeLike