छ
तर देखिन्न
देखिन्न
र बुझिन्छ
बुझेरै होला
मनन गरिइन्छ
अनी एकपल
आत्मसाथ गरिइन्छ
उनको लेखको
वर्णन हो यो
मानववाद र महिलावादको
मिश्रण जो हो
चहकिलो त्यो लेखमा
तारा यिनी भर्छिन
महिलावादमै बसी
मानववादलाई ईशारा यिनी गर्छिन
दुवै वादको तालमेल
गज्जबको छ
एकै लेखमा दुवैको
छनक, गतिलो छ
अब प्रश्न एउटै रहन्छ
उत्कृष्ट यस रुपमा
एकको मात्र कवच लाउँदा
के पाइएला र ?
Note:- Tara Bhattrai is not a journalist but she do write maximally in Kantipur daily newspaper. The intresting fact is that her article doesnot belong to feminism, rather like that mentioned above.
nice
LikeLike