एक जिन्दगी- A poem from frustrated mind

एक जिन्दगी
जीवनदेखि मृत्यू
गोल गोल वृत झै
शुरुदेखि अन्त्य
अनि यात्रामा भेटिइन्छ
मात्र -दुई क्षण सासको साथ ।

यात्रा अनवरत
सहयात्री अनगिनत
र पनि मन उदास
कारण- व्यक्ति पिच्छे फरक फरक।

13 Responses

  1. A poem from frustruated mind भनेको ठिकै लाग्यो । तर poem title भन्दा पनि अझै frustruated !! किन यस्तो frustruated हुनुभाको हौ तपाईँ ??

  2. हैन, किन यति विघ्न फ्रस्ट्रेटेड ???

  3. कबिता १० पटक भन्दा पनि बढ़ी पढें… के लेख्ने फुरेन…

    निराशाबादी कबिताको कुरा गर्दा मेरो एक जाना दाईले भन्नु हुन्थ्यो…
    “चार वटा निराशाको कबिता लेख्दैमा मान्छे कहाँ निराशा बादी हुन्छ र ?” म प्रार्थना गर्छु… मेरो प्रिय साथीका यी भावना सिर्फ कबिता मात्र हूँ….

    हैन भने आफु जति बाँचीन्छ निराश भएर बाँच्नुको कुनै अर्थ छैन … निराशा मै कुनै मज्जा भेटेको छ भने अर्कै कुरो

  4. लेख्नेले निराश भएर नलेखे पनि पढ्नेमा निराशा छाउने भन्दा पढ्दा आशा पलाउने कविता नै राम्रो हैन र ?

  5. बुझाई आफ्नो आफ्नो । जीवनको सत्य लेखिएको पाएँ मैले त निराशावाद देख्नै सकिंन ।

  6. अमेत्यजी जिन्दगी भोगाईबाट परिभाषित हुनेकुरा हो जस्तो लाग्छ मलाई न कि परिभाषा अनुसार भोगिने कुरा | तै पनि युवा अबस्था भाव त अनेक हुने नै भए | तपाईंको भावसंग मेरो पनि एक भाव जिन्दगीको |
    **
    जीत हो जिन्दगी हार हो जिन्दगी
    प्यार हो जिन्दगी पत्यार हो जिन्दगी
    निरन्तर बगिरहेछ समय खोला जस्तो
    भोगाई छ अनेक आधार यो जिन्दगी ||

  7. यती कुरा मा चाहि म तपाईलाई विश्वस्थ बनाउन चाहन्छु की विरक्तता बाट पनि जीवनको मुल्य पहिचान हुन बेर हुदैन ।

  8. Wonderful poem..showing the absurdity of life…indeed lifes absurd..
    Wonderful potrayal of life..in this way…

  9. कविता धेरै राम्रो लाग्यो, जिन्दगिलाई बुझेको मान्छे हुनुहुंदो रहेछ ।
    http://ilostangel.wordpress.com

  10. i love this poem because this poem is for those who knows the life in hell hahahahhaha

  11. i love this poem……….because this is the reality of kathmandu.

  12. i like this poem because this is the reality of kathmandu.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.