तारा भटराई र महिलावाद


तर देखिन्न
देखिन्न
र बुझिन्छ
बुझेरै होला
मनन गरिइन्छ
अनी एकपल
आत्मसाथ गरिइन्छ

उनको लेखको
वर्णन हो यो
मानववाद र महिलावादको
मिश्रण जो हो
चहकिलो त्यो लेखमा
तारा यिनी भर्छिन
महिलावादमै बसी
मानववादलाई ईशारा यिनी गर्छिन

दुवै वादको तालमेल
गज्जबको छ
एकै लेखमा दुवैको
छनक, गतिलो छ
अब प्रश्न एउटै रहन्छ
उत्कृष्ट यस रुपमा
एकको मात्र कवच लाउँदा
के पाइएला र ?

Note:- Tara Bhattrai is not a journalist but she do write maximally in Kantipur daily newspaper. The intresting fact is that her article doesnot belong to feminism, rather like that mentioned above.

One Response

  1. nice

Leave a Reply

  • Add to Technorati Favorites Submit Your Blog To The Blog Directory